Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै


सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै


धनगढी, ५ चैत्र
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले कार्यविधि विपरीत कर्मचारीको धमाधम सरुवा गर्न थालेका छन् । सरुवा भएर आएको समयावधी नपुुग्दै धेरै कर्मचारीहरुको सरुवा गरेका हुन ।
राजनैतिक पुर्वाग्रही राख्दै मुख्य मन्त्री शाहले छानी छानी कर्मचारीको सरुवा गरेको आरोप लागेको छ ।
मन्त्री मण्डलको विस्तार नगरेर शाहले विभिन्न मन्त्रालय, निर्देशनालयका कर्मचारीहरुको धमाधम सरुवा गरेर कार्यविधिको धज्जी उडाएका छन् । कांग्रेस निकट मानिने कर्मचारीलाई उनले राम्रो ठाउँमा पठाउने र अन्य विचार राख्ने कर्मचारीलाई अन्यन्त्र सरुवा गरेर दुख दिएको खुलेको छ ।
मुख्य मन्त्री शाहले मन्त्रालयका निमित्त सचिव लगाएतका लाई दवाव श्रृजना गरेर आफू निकट कर्मचारीलाई प्राथिमकतामा राखेर सरुवा गरेको श्रोतले बताएको छ । शाहले माओवादीको भाग पर्ने निश्चीत जस्तै भएको सामाजिक विकास मन्त्रालयका कर्मचारीहरुको सरुवामा चलखेल गरेको मुख्यमन्त्री कार्यालयका एक अधिकृतले बताए ।
शाहले सामाजिक विकास मन्त्रालयका अन्र्तगतका विभिन्न निर्देशनालय र जिल्लाका कार्यालय प्रमुखहरु लाई सरुवा गरेका छन् । सम्बन्धीत मन्त्रालयको मन्त्री नियुक्त गर्न छाडेर शाह कर्मचारीलाई दुख दिने नियतमा लागेको श्रोतको दावि छ । सामाजिक विकास मन्त्रालय अन्य पार्टीलाइ दिनु पर्ने बाध्यता शाहलाई आए पछि आफ्नै सेटीगंका कर्मचारी नियुक्त गर्ने दाउमा शाह छन् ।
श्रोतका अनुसार कांगे्र्र्स नेतृ आरजु राणाका स्वकीय रहीसकेका बर्तमान प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाको प्रभावमा मुख्य मन्त्री शाह परेको बताइन्छ । उनले माथिको आदेश भएको भन्दै शाहलाई दवाव श्रृजना गरेको श्रोतको दावि छ । भौतिक पुर्वाधार विकास मन्त्री नेपाली कांग्रेसका पार्टी सभापती शेर बहादुर देउवाका भतिजा समेत हुन ।
प्रदेश सकरारको कर्मचारी सरुवा सम्बन्धी कार्यविधिमा आर्थिक बर्षको अन्त्यमा मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री कार्यालयको सहमतीमा सरुवा गर्ने व्यवस्था गरीएको छ । शाहले आफ्नो गुट नमिल्ने आफ्नै पार्टी निकट केही कर्मचारीको समेत सरुवा गरेका छन् । राष्टपतीको निर्वाचनको आचारसंहीता रहेकै बेला कर्मचारी सरुवा गरेकाले उनको आलोचना समेत सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
विविध

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

7 days ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

1 week ago
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता (पूर्णपाठसहित)
राष्ट्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता (पूर्णपाठसहित)

2 weeks ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

7 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि