Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

राजनैतिक प्रतिसोध कारण थलारा बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्व विद्यालयको आंगीक क्याम्पस हुन बाट रोकीयो


राजनैतिक प्रतिसोध कारण थलारा बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्व विद्यालयको आंगीक क्याम्पस हुन बाट रोकीयो

धनगढी, २७ चैत्र
बझाङको थलारा बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्व विद्यालयको आंगीक क्याम्पस हुन बाट रोकीएको छ । विश्व विद्यालयको कार्यकारी परिषदको बैठकले राजनिति प्रतिसोधको आधारमा आंगीक क्याम्सको सम्बन्धन दिन रोकेको आरोप लागेको छ ।
आईतबार महेन्द्रनगर स्थित विश्व विद्यालयको केन्द्रीय कार्यालयमा नेपाल सरकारका प्रधानमन्त्री(कुलपती) पुष्पकमल दाहल प्रचण्डको अध्यक्षतामा बसेको परिषदको बैठकले मापदण्ड नपुगेका क्याम्सलाई सम्बन्धन दिएको र मापदण्ड पुगेको क्याम्पसलाई सम्बन्धन दिन बाट रोकीए पछि प्रधानमन्त्रीको आलोचना समेत भएको छ ।
बझाङ जिल्लाकै मापदण्ड नपुगेका केही क्याम्पसले राजनीतिको आडमा सम्बन्ध पाएको भन्दै थलाराका जनता आक्रोसीत भएका छन् । थलारा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण रोकायाले माओवादी निकटका केही व्यक्तिहरुको प्रभावमा विश्व विद्यालय परिषद समिति परेको आरोप लगाए । रोकायाले भने –‘प्रधानमन्त्रीलाई भेट्न काठमान्डौं पुगीयो, भेट गर्नै दिइएन, । ’ प्रधानमन्त्री भेट्न खोज्दा सचिवालयले कुन पार्टीको हो भन्दै प्रश्न गरे ’। ‘ हाम्रो क्याम्पस सबै हिसावले मापदण्ड पुगेको छ । हामीलाई राजनैतिक प्रतिसोध साध्ने काम भएको छ ।, रोकायले भने–२०७२ सालमा आंगिक क्यासको सम्बन्धनका लागि फाईल पेश गरेका थियौं । हाम्रो क्याम्पस भन्दा धेरै पछि फाईल पेश भएका क्याम्पसहरुले सम्बन्धन पाए । हामीलाई दिइएन । हाम्रो पालिका जिल्लाको भौगिक दृष्ट्रिकोणले पछि परेको छ, अन्य ठाउँ उच्च शिक्षा हसिल गर्न जान पनि यहाँका विद्यार्थिहरु लाई समस्या छ । गरिबहरुका बच्चाहरुले निशुल्क र गुणस्तरीय शिक्षा पाउनु पर्छ भन्ने हाम्रो कुरा हो । तर परिषद पुर्वाग्रही बन्यो ।
बझाङका सुनकुडा क्याम्पस र बझाङ दिप क्याम्पसले सुदूरपश्चिम विश्व विद्यालयको आंगीक क्याम्पसको रुपमा सम्बन्धन प्राप्त भएको छ । यस्तै अन्य जिल्लाका ३ वटा गरी जम्मा ५ वटा क्याम्पसलाई सम्बन्धन दिइएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
विविध

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

7 days ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago
नेकपा(एकीकृत समाजवादी) टिकापुरको अधिवेशन ३० गते हुने
राजनीति

नेकपा(एकीकृत समाजवादी) टिकापुरको अधिवेशन ३० गते हुने

3 weeks ago
भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन
राजनीति

भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन

3 weeks ago
नेकपा(एकीकृत समाजवादी) धनगढी उपमहानगर कमिटी अध्यक्षमा सिंह निर्वाचित
पहरा विशेष

नेकपा(एकीकृत समाजवादी) धनगढी उपमहानगर कमिटी अध्यक्षमा सिंह निर्वाचित

3 weeks ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

7 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि