Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

कर्णालीमा माघी स्नान मेला हुने


कर्णालीमा माघी स्नान मेला हुने

कैलाली। कैलालीको दौलतपुरस्थित कर्णाली नदीमा माघे सङ्क्रान्तिको अवसरमा माघी स्नान कार्यक्रम हुने भएको छ । नेपाली संस्कृति परिषद्को आयोजनामा कर्णालेश्वर मन्दिर दौलतपुर ‘कर्णालीधाम’मा मकर सङ्क्रान्तिको अवसरमा आगमी माघ १ गते लाहान माघी स्नान कार्यक्रम आयोजना थालिएको हो । माघी पर्वको अवसरमा आयोजना हुने कार्यक्रममा पाँच हजार बढी नागरिक सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ ।

कर्णाली नदी पवित्र नदी भएकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रकारुपमा विकास गर्न माघी स्नान कार्यक्रम गर्न थालिएको नेपाली संस्कृति परिषद्का अन्तर्राष्ट्रिय सङ्गठन महासचिव तथा नेपालका राष्ट्रिय अध्यक्ष हर्कबहादुर स्वाँरले बताए । उनले कर्णाली नदीमा नेपालका अधिकांश नदी मिसिएकाले यो पवित्रताको प्रतिक भएको जनाउँदै यहाँको विकास तथा प्रचारप्रसार गर्न यसवर्ष धेरैको सहभागितामा कार्यक्रम गर्न थालिएको बताए।

‘‘कर्णाली नदी पवित्र नदी हो, यसको महत्व बुझाउन कार्यक्रम गर्न थालेका हौँ’’, उनले भने ,‘‘कर्णाली नदी धाम निर्माण गर्न पहल भइरहेको छ ।’’कार्यक्रम सफल पार्न स्थानीयस्तरमा टीकापुर– ५ का पूर्व वडाध्यक्ष रामशङ्कर डगौराको संयोजकत्वमा समिति गठन भएको छ । माघे सङ्क्रान्तिका दिन पहिला ब्राह्मणहरुद्वारा यज्ञ हुने त्यसपछि स्नान हुने बताइएको छ । स्नान कार्यक्रममा महिला र पुरुषका लागि स्नानका लागि फरक–फरक स्थान बनाइँदैछ । यसका साथै नदी किनारमा आगो ताप्ने व्यवस्था, सामूहिक आरतीको व्यवस्था गरिएको छ ।

स्नानपछि प्रसाद ग्रहण र सांस्कृतिक कार्यक्रम हुनेछन् । कार्यक्रमलाई राइटर्स इन्तरनेस्नल अमेरिकाका संयोजक ज्ञानेन्द्र गदाल, नेपाली संस्कृति परिषद् अन्तर्राष्ट्रिय अध्यक्ष अशोक चौरसियाले अनलाइनमार्फत सम्बोधन गर्नुहुने छ भने अन्तर्राष्ट्रिय महासचिव हर्कबहादुर स्वाँरले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सन्तहरुले प्रवचन दिने कार्यक्रम पनि रहेको छ ।

कार्यक्रममा कैलाली जिल्लाभरिका श्रद्धालु तथा भक्तजन सहभागी गराउने लक्ष्यका साथ आफूहरु लागिरहेका माघी स्नान मेलाका आर्थिक संयोजक तथा टीकापुर १ का पूर्व वडाध्यक्ष गङ्गाराम आचार्यले बताए। माघी स्नान मेलाका प्रचारप्रसार समितिका संयोजक ललित थापाले एक हजार ८० किलोमिटर लामो दूरीमा बगेको कर्णाली सुन बग्ने नदी भएकाले कर्णाली पवित्र जल हो भनी स्थापित गर्न खोजिएको बताए।
कर्णाली नदीको दौलतपुरमा पछिल्ला केही वर्षयता कर्णालेश्वर मन्दिरले स्नानलगायत पूजाआजा गर्ने काम गर्दै आएको छ ।

कर्णाली नदीको प्रचारप्रसारमा सघाउ पुगाउने उद्देश्यले गरिएको यो कार्यक्रमले धार्मिक पर्यटकीय विकासमा थप सघाउ पुग्ने स्थानीय बताउँछन् । संस्कृति परिषद्ले टीकापुर क्षेत्रमा विभिन्न धार्मिक र मानवीय कार्य गर्दै आएको छ । परिषद्को अन्तर्राष्ट्रिय सम्मेलन पुस ९ र १० गते भारतको काशीमा भएको थियो । सम्मेलनमा टीकापुर, काभ्रेलगायत नेपालका विभिन्न ठाउँबाट नागरिक सहभागी थिए । टीकापुरबाट मात्र ५७ जना सम्मेलनमा सहभागी भएका थिए ।

परिषद्ले यसवर्ष देउसी भैलो कार्यक्रमसमेत गरेको थियो । परिषद्कै सक्रियतामा एकल महिलालाई पोसाक वितरण गरिएको थियो भने विद्यालयमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

2 weeks ago
पाकिस्तानमा हिन्दु सङ जबरजस्ती धर्म परिवर्तन, अपहरण र नाबालिगहरूको विवाहको बढ्दो घटनाहरूको विरोध
अन्तराष्ट्रिय

पाकिस्तानमा हिन्दु सङ जबरजस्ती धर्म परिवर्तन, अपहरण र नाबालिगहरूको विवाहको बढ्दो घटनाहरूको विरोध

2 weeks ago
सत्ता गुमाएपछि चीनको वकालत गर्न थाले केपी ओली, एमालेकै कार्यकर्ताले गरे काउन्टर
पहरा विशेष

सत्ता गुमाएपछि चीनको वकालत गर्न थाले केपी ओली, एमालेकै कार्यकर्ताले गरे काउन्टर

3 weeks ago
ओलीको चक्रव्यूह भत्काउन कांग्रेसका एक युवा नेताले गरेको पहल
पहरा विशेष

ओलीको चक्रव्यूह भत्काउन कांग्रेसका एक युवा नेताले गरेको पहल

4 weeks ago
पाकिस्तानको टीटीपीद्वारा जारी आतंककारी हमलाहरूले अधिकारीहरूलाई ठूलो चिन्ता
अन्तराष्ट्रिय

पाकिस्तानको टीटीपीद्वारा जारी आतंककारी हमलाहरूले अधिकारीहरूलाई ठूलो चिन्ता

1 month ago

ताजा समाचार

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

1 hour ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

3 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

22 hours ago

22 hours ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

22 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि