Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

खाइलाग्दा मोडेलहरुको पनि दिन आए


खाइलाग्दा मोडेलहरुको पनि दिन आए

पंकज

फ्रान्समा एकदमै दुब्लो फेसन मोडलहरूमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरिसकेको छ । र, उक्त कानून उल्लंघन गर्नेलाई बढीमा ७५ हजार युरोसम्मको जरिवाना र बढीमा ६ महिनासम्म जेल सजाय हुनसक्ने प्रावधान समेत रहेको छ ! आफ्नो स्वास्थमा नै प्रतिकूल हुनेगरी अर्थात् नराम्ररी असरपार्ने गरि दुब्लो बनाउने होडमा लागेर पछिपछि भोक नलाग्ने विमारी अर्थात् एनोरेक्सिया रोगबाट ग्रसित हुने भएकोले अकालमा ज्यान समेत जानसक्ने खतरा बढेको कारणले नै यस्तो कानुन पारित गर्नुपरेको हो । फ्रान्समा मात्रै यश रोगबाट पीडित ३० हजार देखि ४० हजार मानिसहरु मध्ये पनि ९० प्रतिशत महिला रहेका छन् भन्ने तथ्यांकले बताउँछ । कम तौल भएका मोडललाई नियमन गर्ने फ्रान्स पहिलो देश भने होइन। यसअघि नै इटली, स्पेन र इजरेलले यसबारे कानून ल्याइसकेका छन्। मैले भनेको कुरा नपत्याउनु भएझैँ लाग्यो बहिनीहरूले ! ल हेर्नुस् अहिलेका प्लस साइजका एक से एक मोडलहरू ! खासमा जे पनि अभ्यस्तताका कुराहरू हुन् सबै ! जसरी लोग्नेमानिसका दाह्री जुँगा देख्न अभ्यस्त छौँ हामी र जतिसुकै बाक्लो दाह्री जुँगा भए तापनि केही नराम्रो लाग्दैन तर त्यही दाह्री जुँगा महिलाको अनुहारमा होस् त ? कस्तो देखिएला ? कल्पना मात्रै गर्नुस् त ! अब मोटाघाटा खाइलाग्दा मोडलहरूलाई हेर्न अभ्यस्त भयौं भने अहिले दुब्लो देख्दा अत्यन्तै सुन्दर मानेझैँ बिस्तारै उतिकै सुन्दर लाग्नेछन् ।

तपाईको प्रतिक्रिया

Related Posts

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी
रोचक

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

3 months ago
तिमिलाई सोधे मैले कहाँ जाने  ……….
पहरा विशेष

तिमिलाई सोधे मैले कहाँ जाने ……….

10 months ago
पत्र-पत्रिका

1 year ago
तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो
पत्र-पत्रिका

तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

1 year ago
अमृताले उपेन्द्र यादवलाई पानीमुनि गएपनि नछाड्ने
पत्र-पत्रिका

अमृताले उपेन्द्र यादवलाई पानीमुनि गएपनि नछाड्ने

1 year ago
खशान प्रदेश पबित्र देव भुमीको  महत्त्व
पत्र-पत्रिका

खशान प्रदेश पबित्र देव भुमीको महत्त्व

1 year ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

11 mins ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

2 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

4 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

22 hours ago

22 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि