धनगढी, १४
युवा संघ नेपाल कैलाली जिल्ला आयोजक कमिटिको अध्यक्षमा अमित बोगटी चयन भएका छन । आईतबार नेकपा(एकीकृत समाजवादी) कैलाली जिल्ला कमिटी अध्यक्ष विमल कुमार जोशीको विशेष उपस्थितीमा भएको भेलाले आयोजक कमिटीमा बोगटीलाई चयन गरेको छ ।
युवा संघ नेपालका प्रदेश अध्यक्ष बावुराजा श्रेष्ठ, निर्वतान अध्यक्ष भरत थापाकोको अध्यक्षतामा बसेको बैठकले २५ सदस्यीय आयोजक कमिटी गठन गरेको हो ।
तपाईको प्रतिक्रिया