Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

बिबादित विष्टलाई बन निर्देशक बनाउन पुर्व बन मन्त्री धामी लभिङ्गमा


बिबादित विष्टलाई  बन निर्देशक बनाउन पुर्व बन मन्त्री धामी लभिङ्गमा

धनगढी, २८ साउन
गैरकानुनी सम्पत्ति आर्जन मुद्दाका प्रतिवादी हेमराज विष्ट विशेष अदालतबाट सफाई पाएको महिना दिन नपुग्दै सुदूरपश्चिम प्रदेश सरकार वन निर्देशनालयको निमित्त वन निर्देशक बन्न चलखेल शुरु गरेका छन ।
विष्टको उक्त पद हत्याउन शक्तीकेन्द्रहरुमा दौडधुप, उठ बस बढेको छ । शक्तिको आबरणमा सम्पती कमाउने काममा जोखीम मोल्न सक्ने कर्मचारी विष्ट हुन । बिष्टले गेटा इलाका बनमा कार्यरत हुँदा उर्मामा खैर काण्ड मच्चाएका थिए । बिष्ट जुन कार्यालमा जान्छन् त्यहाँ बिबदादीत हुने गरेका छन् । उनै बिष्टलाई सुदूरपश्चिम प्रदेश सरकारका पुर्व उद्योग, पर्यटन बन तथा बाताबरण मन्त्री मान बहादुर धामी निमित्त बन निर्देशक बनाउन हात धोएर लागेका छन् । पुर्ब मन्त्री धामीले बर्तमान मन्त्री रमेश धामीलाई प्रेसर दिएर बिष्टलाई निमित्त बननिर्देशक बनाउन दवाब दिइरहेका छन । बर्तमान मन्त्री धामी पनी आफुलाई मन्त्री बनाउन सहयोग गरेका पुर्व मन्त्री धामीको गुन तिर्न बिबादीत बिष्टलाई निमित्त बन निर्देशक बनाउने मुडमा छन ।
पुर्व मन्त्री धामीले आफु मन्त्री बहाल हुँदा विष्टलाई निमित्त बन निर्देशक बनाएर कर्मचारी सरुवामा ठुलो रकम असुलेको आरो लागेको थियो । धामिले विष्टलाई नै प्रदेश सरकारको राजधानी तोकीएको गोदावरीको राजधानी पुर्वाधार विकास प्राधिकरणको निर्देशक समेत बनाएका थिए । विष्ट सोही कार्यालयमा ४ वर्ष जमेर बसेका थिए ।
प्रदेश सरकारको कर्मचारी सरुवा नियमावली विपरीत उनले चलखेल बढाएको श्रोतले बताएको छ । नियमावलीले (क) बर्गमा बझाङ, बाजुरा, दार्चुला,(ख) बर्गमा अछाम र बैतडी, (ग) बर्गमा डडेल्धुरा, डोटी र (घ) बर्गमा कैलाली कञ्चनपुर लाई बर्गीकरण गरेको छ । नियमावलीको उपदफा १ को ग मा अनुसुचि १ मा सूचीकृत गरीएका क र ख वर्गका स्थानमा कार्यरत कर्मचारीलाई डेढबर्ष पुरा भए पछि र ग र घ बर्गका स्थानमा कार्यरत कर्मचारीलाई दुइ बर्ष पूरा भएपछि सरुवा गर्ने र भौगोलिक बर्गीकरण लाई ध्यानमा राखी सबै भौगोलिक क्षेत्रको अनुभव हासिल हुने गरी सरुवा गर्ने उल्लेख गरीएको छ ।
उपसचिव विष्ट दम्पतीलाई भ्रष्टाचार मुद्दामा बिशेष अदालतले यसै महिनामा सफाइ दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा विष्ट दम्पत्तिविरुद्ध मुद्दा चलाएको थियो ।
विष्टले अवैध रूपमा आर्जन गरेको सम्पत्ति श्रीमतीका नाममा राखेको भन्दै उनलाई समेत प्रतिवादी बनाइएको थियो । सार्वजनिक सेवामा प्रवेश गरेको २२ वर्षमा उनको वैध आय १७ करोड ३७ लाख रुपैयाँ हुनुपर्नेमा २४ करोड २४ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति, लगानी र व्यय गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो।
सुदूरपश्चिम प्रदेश सरकारको वन निर्देशनालयका निमित्त वन निर्देशक रहेका बेला उनीमाथि अख्तियारले मुद्दा दायर गरेको थियो । बिशेष अदालतबाट सफाइ पाए पनि अख्तीयारले विष्टले बिरुद्ध सर्बोच्चमा पुनरावेदन गर्ने तयारी गरेको बताइएको छ ।
पुर्व मन्त्री धामी र विष्ट कनेक्सन
उप सचिव विष्ट दार्चुला शैल्य शिखर ९ का हुन भने मन्त्री धामी पनी सोही ठाउँका हुन । धामी मन्त्री हुँदा अबैध कामको सेटीङ्ग मिलाउने हाकीम यीनै विष्ट हुन । डिएफओ सरुवामा यीनै विष्टले करोडौंको पैसा असुलेर मन्त्री धामिलाई बुझाएको त्यतीबेला चर्चा थियो । सरकारले प्रदेश वन निर्देशक लाई राजधानि पुर्वाधार विकास प्राधिकरणको निर्देशक हुने व्यवस्था छ । धामी मन्त्री र बिष्ट निमित्त बन निर्देशक हुदा उनिहरु बिच कर्मचरी सरुवा देखि हिमचिम बढेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै
विविध

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

5 days ago
विश्व आत्महत्या रोकथाम दिवसका विषयामा सुरक्षाकर्मी, संचारकर्मी तथा स्वास्थ्यकर्मी बिच अन्तरक्रिया
पहरा विशेष

विश्व आत्महत्या रोकथाम दिवसका विषयामा सुरक्षाकर्मी, संचारकर्मी तथा स्वास्थ्यकर्मी बिच अन्तरक्रिया

2 weeks ago
लोक सस्कृतिलाई पुस्तान्तरण गरेर जर्गेना गर्नु पर्छ ः पुर्व मन्त्री सोडारी
विविध

लोक सस्कृतिलाई पुस्तान्तरण गरेर जर्गेना गर्नु पर्छ ः पुर्व मन्त्री सोडारी

3 weeks ago
विद्यादेवी हुँदा लुरुलुरु शीतल निवास जाने एमाले रामचन्द्रले बोलाउँदा झनक्क
पत्र-पत्रिका

विद्यादेवी हुँदा लुरुलुरु शीतल निवास जाने एमाले रामचन्द्रले बोलाउँदा झनक्क

1 month ago
कोहलपुर नगरभित्र अधिकांश क्षेत्रमा डुबान, न्युरोडमा आवात जावत गर्न मुस्किल
पहरा विशेष

कोहलपुर नगरभित्र अधिकांश क्षेत्रमा डुबान, न्युरोडमा आवात जावत गर्न मुस्किल

1 month ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

21 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि