Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

गत आर्थिक वर्ष ०७९/८० मा १२४ वटा सवारी दुर्घटना, ६० जनाले गुमाए ज्यान

गत आर्थिक वर्ष ०७९÷८० मा १२४ वटा सवारी दुर्घटना, ६० जनाले गुमाए ज्यान


गत आर्थिक वर्ष ०७९/८० मा १२४ वटा सवारी दुर्घटना, ६० जनाले गुमाए ज्यान

दीपक रावल,
कोहलपुर, साउन २९,

बाँके जिल्ला सवारी दुर्घटनाको जोखिम भएको जिल्ला हो । यहाँ वर्षेनी सवारी दुर्घटना मार्फत धनजनको क्षति हुँदैं आएको छ । सवारी साधनको बढ्दो सङ्ख्यासँगै सवारी दुघर्टनाका घटना पनि बढ्दो छ । सवारी साधनको दुर्घटनाको कारण धेरै मानिसले ज्यान गुमाउनुका साथै कैयौँको अंगभंगसमेत हुने गरेको छ । सबैले सवारी नियमको पालना गरे त्यस्ता दुर्घटना धेरै घटाउन सकिन्छ । यसको न्युनिकरणका लागि जिल्ला ट्राफिक व्यवस्थापनका लागि विगतदेखि नै सक्रिय छ ।

पछिल्लो पाँच महिनाको अवधीमा ट्राफिक व्यवस्थापनमा सुधार आएको जिल्ला ट्राफिक कार्यालय बाँकेको प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले बताएका छन् । सुनारले आफू आएको ५ महिनाको अवधीमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम पालना गराउनुमा सबैभन्दा पहिले आफू सुरक्षित हुँदै उक्त नियम पालना गर्नुपर्ने कुराको सचेतना फैलाउँदैं आएको बताए । उनले एक जना व्यक्तिले मात्र सवारी नियम उल्लङ्घन गरे अन्य व्यक्तिहरुले पनि दुर्घटनाको शिकार बन्ने गरेको बताए । एक जना सवारी चालकले सवारी नियमविपरीत सवारी चलाउँदा अथवा एक जना बटुवाले नियमविपरीत जथाभावी सडक पार गर्दा धेरै निर्दोष मानिस दुर्घटनामा परेका धेरै उदाहरण रहेको उनले बताए ।

। सवारी नियमको सबैले कडाइपूर्वक पालना गर्दा त्यस्ता दुर्घटनाबाट बच्न सकिने सुनारको भनाई छ । पैदलयात्रु र सवारी चालकलाई ट्राफिक नियमसम्बन्धी सचेतना जगाउने, लेन अनुशासन, जेब्राक्रसिङका बारेमा चेतना अभिबृद्धि गरी दुर्घटना न्युनिकरण गर्दै आईरहेको उनले बताए । उनका अनुसार गत आर्थिक वर्ष ०७९/८० मा ४३ हजार ८४० लाई त्रीवर्षिय कारवाही गरिएको छ भने २ करोड, ६१ लाख ९७ हजार राजश्व संकलन भएको छ । यस्तै गत आर्थिक वर्ष ०७९/८० मा ४३ हजार ८४० कारवाही, २ करोड, ६१ लाख ९७ हजार राजश्व संकलन भएको हो ।

यस्तै माधक पदार्थ सेवन अन्तरगत २ हजार ८५५ कारवाही गरिएको थियो भने २८ लाख ५५ हजार राजश्व संकलन भएको छ । गएको फागुनदेखि असारसम्म कोहलपुरमा १४८ वडा सचेतना मुलक कार्यक्रमहरु गरिएका छन् । जसबाट २१ हजार ३५९ जना लाभाम्बित भएका छन् । गत आर्थिक वर्ष ०७९/८० मा गएको साउन देखि असारसम्म १२४ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये सबैभन्दा धेरै जनाले ज्यान गुमाएका छन् । जसमा कात्तिक र बैशाखमा सबैभन्दा धेरै दुर्घटना थियो । यि दुई महिनामा १७ वटा सवारी दुर्घटना भएका थिए भने सबैभन्दा कम साउन मा ४ वटा भएका थिए ।

यसै एक वर्षको अवधीमा सवारी दुर्घटना मार्फत ६० जनाले ज्यान गुमाएका सुनारले बताएका छन् । हरेक महिनामा सवारी दुर्घटनाबाट २ देखि ६ जनासम्म ले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्कमा छ । जसमा पुरुष ४५, महिला १०, बालक ३, बालिका २ रहका छन् । गएको चैत्र महिनामा ७ वटा दुर्घटना भए पनि मानवीय क्षति भने भएको छैन । यस्तै गएको आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ८१ जना गम्भिर घाईते भएका छन् भने ४८ जना सामान्य घाईते भएका थिए । सवारी दुर्घटनाबाट १० छाडा पशुपौपाया मरेका छन् भने २ वटा घाईते भएका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

10 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

1 day ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

4 days ago
कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

6 days ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

10 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

1 day ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि