Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

यसरी मरे २ महिनामा साढे ३ सय भन्दा जंगली हात्ती


यसरी मरे २ महिनामा साढे ३ सय भन्दा  जंगली हात्ती

एजेन्सी -अफ्रिकी मुलुक बोत्स्वानामा बितेका २ महिनामा साढे ३ सय भन्दा धेरै जंगली हात्ती मरेका छन् ।  बेलायतको नेशनल पार्क रेक्स्यूका शोधकर्ता डाक्टर नियाल म्याकेनका अनुसार बोत्स्वानास्थित उनका सहयोगीहरुले गत मे महिना देखि हालसम्म गरी बोत्स्वानाको ओकावांगो डेल्टामा साढे ३ सय भन्दा धेरै मृत हात्ती फेला पारेका छन् । आखिर त्यतिधेरै जंगली हात्तीहरु भकाभक किन मरिरहेका छन् ? यसको कारण जान्नका लागि सरकारले प्रयोगशाला परीक्षण गरिएको तर अझै रिपोर्ट आइनसकेको बताइएको छ ।

अफ्रिकामा रहेका जंगली हात्तीहरु मध्ये एक तिहाई बोत्स्वानामा रहेका छन् । पछिल्लो समय अफ्रिकी महादेशमा जंगली हात्तीको संख्या तिव्र रुपमा घटिरहेको छ ।

डाक्टर म्याकेनका अनुसार गत मे महिनामै उक्त डेल्टाको आकाशमा यात्रा गर्ने क्रममा वन्यजन्तु संरक्षणकर्मीहरुले धेरैवटा हात्तीका लास देखेपछि सरकारलाई सूचित गरेका थिए । ३ घण्टाको हवाई उडानका क्रममा उनीहरुले १ सय ६९ वटा मरेका हात्ती देखेका थिए । एक महिनापछि पुनः हवाई यात्रा गर्दा त्यो संख्या बढेर ३ सय ५० नाघेको छ ।

ती हात्तीको मृत्युको कारण पत्ता नलागेको तर यदि खडेरी तथा सुख्खाका कारण हात्ती मरेका भए त्यो निकै नै गम्भीर परिघटना हुने उनको भनाई छ । उनका अनुसार जंगलमा मर्नेमा केवल हात्ती मात्र छन्, अरु जंगली जनावरहरु भने मरेका छैनन् । 

स्मरण रहोस् गतवर्ष बोत्स्वानामा एन्थ्राक्स भाइरसका कारण १ सय भन्दा धेरै हात्ती मरेका थिए । यो पटक चाहीँ कुनै विषाक्त पदार्थ वा यस्तै रोगका कारण त्यतिधेरै हात्ती मरेको हुनसक्ने डाक्टर म्याकेन बताउँछन् । मरेका धेरै हात्तीहरुको मुख भुइँमा धसारिएको अवस्थामा छ । बीबीसी

तपाईको प्रतिक्रिया

Related Posts

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

3 days ago
काठमाडौंका फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम
समाचार

काठमाडौंका फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम

2 months ago
विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन सरकारको निर्देशन
समाचार

विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो

2 months ago
यती एयरलायन्सको विमान दुर्घटनामा बेपत्ताको खोजीकार्य जारी
गण्डकी प्रदेश

यती एयरलायन्सको विमान दुर्घटनामा बेपत्ताको खोजीकार्य जारी

2 months ago
प्रहरी नायव उपरीक्षक प्रहरीकै अनुसन्धान टोलीको फन्दामा
प्रदेश १

आगो लगाएको आरोपमा दुई जना पक्राउ

2 months ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

2 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

3 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

3 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

9 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि