भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारी द्धारा सहरी विकास तथा भवन डिभिजन कार्यालयको निरीक्षण धनगढी, १२ सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले सहरी विकास तथा भवन डिभिजन कार्यालय कैलालीको निरीक्षण गरेका छन् । आईतबार मन्त्री सोडारी कार्यालयका कर्मचारी संग पनि छलफल गरेका छन् । बजेट दु्रत गतिमा कार्यान्वयन गराउन निर्देशन समेत दिएका छन् । साथै कार्यालयको सम्पुर्ण अवस्थाको बारेमा जानकारी समेत लिएका छन् । कार्यालय प्रमुख गोविन्द देवकोटाले स्वागत संगै कार्यालयका चालु आवको काम र प्रगति बारे जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया