कोहलपुर, भदौ २९, सामाजिक सञ्जाल बन्द तथा भ्रष्ट्राचारको विरोधमा भइरहेको आन्दोलनमा ड्युटीमा खटिएका पत्रकार निरज सिंह निश्चलले आफ्नो क्यामेरा गुमाउनुका साथै जीवन नै संकटमा पार्ने स्थिति भोग्नु प¥यो । निश्चलले कोहलपुरमा भइरहेको तोडफोड र आगजनीका दृश्य खिचिरहेका बेला आन्दोलनकारीहरूले “फोटो...

कोहलपुर, जेठ ३१, नेपाल सरकारका पूर्व सिंचाई राज्यमन्त्री दल बहादुर सुनारको प्रमुख आतिथ्यमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित नयाँ वर्ष २०८२ सालको क्यालेन्डर विमोचन कार्यक्रम बाँकेको कोहलपुरमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख...

कोहलपु, जेठ २५, जातिय भेदभाव तथा छुवाछुत विरुद्धको सजाय तथा कसुर ऐन २०६८ सम्बन्धिको अभिमुसखकरण कार्यक्रम कोहलपुर २ मा सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा सामाजिक विकास शाखा संयोजकत्वमा अभिमुखिकरण सम्पन्न भएको हो । दलित समुदायका विभिन्न व्यक्तिहरुलाई...

कोहलपुर, बैशाख ३१, कोहलपुर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नगर प्रमुख पूर्ण प्रसाद आचार्य प्रमुख जवाफदेही रहेको कार्यक्रममा कार्यक्रममा नगरबासी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । वडास्तरबाट पनि सहभागिता उत्साहजनक देखिएको थियो । वडा नं....

हरेक मानिसले आफ्ना आफन्त शुभेच्छुक, शुभचिन्तक, सहयोगी सबैलाई केही न केही पलमा सम्झिने गरिरहेका हुन्छन् । मानिसले हरेक शुभ अशुभ काममा सम्झिँदा आफ्ना टाढा रहेका आफन्तहरुलाई खुक्क खुक्क घाँटीमा बाणुल्की लाग्ने गर्दछ । गाउँमा अहिले पनि बुढापाका, महिला दिदीबहिनीहरु, युवायुवतीहरु...

कोहलपुर, बैशाख १६, गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार कार्यक्रममार्फत हुम्लाकी एक जटिल अवस्थाकी गर्भवती महिलाको सफल उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गर्भवती महिलाको सफल उद्धार गरिएको हो...

कोहलपुर, पुष १२, कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१) को पाँचौं दिन शनिबार दर्शकहरुको सहभागिता उल्लेख्य रहेको छ । शुक्रबारसम्मको तुलनामा हेर्दा शनिबार दर्शकहरुले महोत्सवस्थल भरिभराउ थियो । महोत्सव सुरु भएदेखि पहिलो...

कोहलपुर, पुष १२, जिल्लाको कोहलपुर–११ स्थित खुल्ला मैदानमा जारी कोहलपुर महोत्सवको चौथो दिन पनि स्थानीय तथा राष्ट्रियस्तर कलाकारहरुको प्रस्तुति रहनेछन् । चौथोदिन आजका मुख्य आकर्षणको रुपमा लोक तथा दोहोरी गायिका पुर्णकला विसी, सोनु कुश्मी, गायक विष्णु सिंजाली मगर, हाँस्य कलाकार...

कोहलपुर, पुष ११, कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१)’ को तेस्रो दिन विभिन्न कलाकारहरु आउने भएका छन् । श्री भावना एम्युजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरेको महोत्वसमा बिहीबारपनि थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने...

कोहलपुर, पुष ९, प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव–एक्स्पो २०८१ को उद्घाटन गरिएको छ । मंगलबार एक भव्य समारोहका बिच उद्घाटन गरिएको हो । बिश्व भरी फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाइ राखौं भेषभुसा भासा संस्कृति...

कोहलपुर, पुष ९, प्रथम कृषि तथा पर्यटन पर्वद्धन व्यापारिक संरक्षण तथा साँकृतिक महोत्सव–एस्पो २०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । पुस ९ गते मंगलबारदेखि पुष १७ गतेसम्म कोहलपुरमा संचालन हुने महोत्सवको दिउँसो १ बजे उद्घाटन हुँदैछ । लुम्बिनी प्रदेशका...

कोहलपुर, पुष ७, राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । शनिवार नेपालगन्ज बांकेमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट टेकेन्द्र बस्याल (वांके) को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको...