कोहलपुर, भदौ २९, कोहलपुर नगरपालिका वडा नं. ९ को वडा कार्यालय पनि हालैको जेन्जी आन्दोलनका क्रममा जलाईएपछि पूर्ण रूपमा क्षति पुगेको छ । कार्यालय ध्वस्त भएपछि वडा वासिन्दाले प्रशासनिक कामकाजमा ठूलो समस्या भोगिरहेका छन् । वडा अध्यक्ष ओपेन्द्रनाथ योगीले कार्यालय...

कोहलपुर, असार २०, बैजनाथ गाउँपालिकाले ‘किसानसँग पालिका अध्यक्ष’ कार्यक्रमअन्तर्गत ७० प्रतिशत अनुदानमा कृषि औजार वितरण गर्दै कृषि यान्त्रिकीकरणतर्फ ठोस कदम चालेको छ। गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको नेतृत्वमा १०२ जना कृषकलाई मिनि पावर टेलर, १२० जना किसानलाई २, ३ र ४...

कोहलपुर, असार १६, एक समय प्रहरी सेवामा रहेका कृष्णमोहन थारु अहिले खेतीमै रमाइरहेका छन् । नेपाल प्रहरीबाट अवकाशपछि आफ्नै गाउँ फर्किएका उनी बैजनाथ गाउँपालिका ८ मा “के.एम. कृषि फर्म” सञ्चालन गर्दै आएका छन् । साता वर्षदेखि व्यावसायिक खेतीमा रमाएका थारुले...

कोहलपुर, असार ११, बैजनाथ गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न भएको छ। सोमबार सम्पन्न सभामा गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८२ करोड २१ लाख ५२ हजार १ सय ५३ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो। यस वर्षको...

जनता रैका, कोहलपुर, असार ९, धान रोपाइँको सिजन सुरु भइसकेको छ । खेतमा पानी राखिएको छ, बिउ उम्रिएर नर्सरीमा हरियाली देखिन थालेको छ । तर, अझै पनि धेरै किसानहरूलाई आफ्नो खेतको माटो कस्तो छ भन्ने कुरा थाहा छैन । माटो...

कोहलपुर, बाँके, असार ५ , बाँकेको बैजनाथ गाउँपालिकामा १० हजार ३१५ जना भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लागि जग्गा नापजाँच कार्य आइतबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोग (भूमि आयोग नेपाल)को नीति र कार्ययोजनाअनुसार बैजनाथ गाउँपालिकाको...

कोहलपुर, जेठ १६, कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न सुझाव संकलनका लागि आयोजना गरिएको सार्वजनिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगर कार्यपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगरवासी, सरोकारवाला निकाय, संघसंस्था, पत्रकार तथा...

कोहलपुर, बैशाख २१, कोहलपुरमा हालै सञ्चालनमा आएको ‘जनभावना क्याफे एण्ड रेस्टुरेन्ट’ छोटो समयमा नै स्वाद र सेवा दुवैका लागि चर्चित बन्दै गएको छ । कोहलपुरको न्युरोड दसविगाह नजिकै संचालनमा आएको जम्मा २२ दिनमै रेस्टुरेन्टले ग्राहकको उल्लेखनीय ध्यान खिच्न सफल भएको...

कोहलपुर, बैशाख १३, गर्मी बढेसँगै अछाम जिल्लामा चिसो पेय पदार्थको माग उच्च भएको छ । तर, यससँगै म्याद गुज्रिएका पेय पदार्थ खुलेआम बिक्री भइरहेका छन्, जसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खतरा निम्त्याएको छ । शनिबार सदरमुकाम मंगलसेनस्थित एक होटलमा म्याद गुज्रिएको...

कोहलपुर, बैशाख ९, कोहलपुर नगरपालिकाको आयोजनामा सुनचाँदी गहना निर्माण सम्बन्धी सीप विकास तालिम सुरु भएको छ । स्थानीय युवा, महिलाहरू र परम्परागत सीप बोकेका व्यक्तिहरूलाई लक्षित गर्दै सुरु गरिएको तालिममा आत्मनिर्भरता र परम्परागत हस्तकला प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।...

कोहलपुर, बैशाख ६,, नमस्ते नेपाल यातायात ब्यवसाय प्रा.लि ले कान्तिपुर देखी पश्चिम नेपालबाट पहिलोपटक अत्याधुनिक सुविधासहितको लक्जरी बस सेवा सुरु गरिएको छ। नमस्ते नेपाल यातायात ब्यवसाय प्रा.लि., कोहलपुरले नेपालगञ्ज देखि काठमाडौंसम्मका लागि ‘फाईटर किङ्ग एसी सोफा सिल्पर’ नामक नयाँ बस...

कोहलपुर, फागुन १३, अखिल नेपाल किसान महासंघ बाँकेले ४२ बुँदे घोषणा–पत्र सार्वजनिक गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत् महासंघले आफ्ना विभिन्न ४२ बुँदे माग सार्वजनिक गरेको हो । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ बाँके जिल्ला कमिटिका...