कोहलपुर, बैशाख २४, बिभागीय टोली नेपाल पुलिस क्लब चौथो संस्करणको प्यजबउिगच न्यमि ऋगउ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार कोहलपुर–२ स्थित प्रस्तावित फुटबल रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा कर्णाली प्रदेशको रोयल फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै पुलिसले...

कोहलपुर, बैशाख २४, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ ले कोहलपुर गोल्डकपमा विदेशी खेलाडीलाई रोक लगाउनु कानुनी प्रक्रिया पालना गराउनका लागि गरिएको बताएका छन् । कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ मा ‘वर्क परमिट’ तथा उपयुक्त भिसा प्रक्रिया...

कोहलपुर, बैशाख २४, बाँके । कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ मा विदेशी खेलाडीको सहभागितालाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेले निर्देशन जारी गरेपछि प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलको तालिका परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुर रेसिङ साहारा क्लबलाई पत्र...

कोहलपुर, बैशाख २३, बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ अन्तर्गत आयोजक कोहलपुर रेसिङ साहारा क्लब फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा लालीगुराँस एसोसियसन क्लब, पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक टोलीले उपाधि नजिक स्थान बनाएको...

कोहलपुर, बैशाख २२, बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ रोमाञ्चक मोडमा पुगेको छ। प्रतियोगिताको चौथो दिन सम्पन्न खेलहरूमा लालीगुराँस एसोसियसन क्लब पोखरा र नेपाल पुलिस क्लब विजयी हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । तेस्रो खेलमा लालीगुराँसले सातदोबाटो युथ क्लब...

कोहलपुर, बैशाख २१, बाँकेको कोहलपुरमा जारी चौँथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा नाइजेरियाली टोली जस्ट जोन एफसीले प्रभावशाली जित दर्ता गरेको छ। प्रतियोगिताको दोस्रो खेलमा जस्ट जोन एफसी नाइजेरियाले रोयल फुटबल क्लब कर्णालीलाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआतलाई निरन्तरता...

कोहलपुर, बैशाख २०, बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता उत्साहजनक माहोलबीच अगाडि बढिरहँदा मौसमले भने खेलाडी र दर्शक दुवैलाई निराश बनाएको छ। दोस्रो दिनको खेलका लागि मैदानमा दर्शकहरूको उल्लेखनीय उपस्थिति थियो । स्थानीयदेखि बाहिरका फुटबलप्रेमीहरू खेल हेर्न...

कोहलपुर, बैशाख २०, बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेल अविरल वर्षाका कारण स्थगित गरिएको छ। जस्ट जोन एफसी नाइजेरिया र रोयल फुटबल क्लब कर्णाली बीच भइरहेको खेल ३७औँ मिनेटमा वर्षा सुरु भएपछि रोकिएको हो...

कोहलपुर, बैशाख २०, बाँकेको कोहलपुरमा चौथो संस्करणको æकोहलपुर गोल्डकपÆ फुटबल प्रतियोगितामा आईतबार दोस्रो खेल जस्ट जोन एफसी -नाइजेरिया) र रोयल फुटबल क्लब -कर्णाली) बीच प्रतिस्पर्धा हुने भएको छ । उक्त खेल दिउँसो ४ बजे सुरु हुने आयोजकले जनाएको छ ।...

कोहलपुर बैशाख १८, कोहलपुरमा सञ्चालन हुन लागेको “कोहलपुर गोल्ड कप” फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। रेसिङ सहारा क्लबद्वारा आयोजित प्रतियोगिताको चौथो संस्करण यही वैशाख १९ गतेदेखि २६ गतेसम्म कोहलपुर–२ स्थित तेह्र बिगाह खेलमैदानमा सञ्चालन हुने छ।...

कोहलपुर, बैशाख ३, बाँकेमा महिला सशक्तिकरणको सशक्त सन्देश दिँदै मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । क्रियाशील पत्रकार महिला र स्थानीय जनप्रतिनिधि महिलाबीच भएको रोमाञ्चक प्रतिस्पर्धामा पत्रकार महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भएको हो ।...

कोहलपुर, चैत्र १३, पश्चिम नेपालको खेलकुद क्षेत्रमा प्रतिष्ठित पहिचान बनाउँदै आएको कोहलपुर गोल्डकपको चौथो संस्करण आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म आयोजना हुने भएको छ । बाँकेको कोहलपुर–१३ स्थित तेह विगाह खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले...