कोहलपुर, असोज १६, कोहलपुर नगर अस्पतालबाट एन्टि रेबिज भ्याक्सिन सेवा नियमित रूपमा सुरु भएको छ । नगर अस्पतालले कुकुर, बिरालो लगायतका जनावरको टोकाइ तथा शंकास्पद सम्पर्कमा आएका नगरबासीलाई लक्षित गर्दै भ्याक्सिन सेवा उपलब्ध गराउन थालेको हो । जनावरको टोकाइ वा...

कोहलपुर, असोज ६, सामाजिक सञ्जालमा श्रीअगा हस्पिटलले बिरामीबाट चर्को शुल्क असुल्ने गरेको आरोप सार्वजनिक भएपछि अस्पताल प्रशासनले त्यसको खण्डन गरेको छ। अस्पताल प्रशासन प्रमुख श्रीराम चौधरीका अनुसार एक बिरामीको जम्मा बिल १ हजार ५ सय २५ रुपैयाँ आएको थियो ।...

कोहलपुर चैत ६ ,प्रकृति प्रेमी भरतपुर महानगरपालिका वडा नं. २५ मा जापानिज ईन्सेफ्लाईटिस विरुद्ध खोप कार्यक्रम GE Vaccine लगाउन सुरु भएको छ |वैशाख ५ गतेदेखि सुरु भएको उक्त कार्यक्रम १० गतेसम्म चल्नेछ | पहिलो दिन शिवालय चोकको शिवालय मन्दिरमा शिवालय...

कोहलपुर, चैत्र २४, कोहलपुर नगर अस्पतालले आजदेखि न्यूनतम शुल्कमा डिजिटल एक्स–रे सेवा सुरु गरेको छ। स्वास्थ्य सेवालाई थप सहज, छिटो र पहुँचयोग्य बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार डिजिटल एक्स–रे सेवाले बिरामीलाई छिटो र स्पष्ट...

कोहलपुर, चैत्र १६, कोहलपुर नगर अस्पतालमा हाल निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ। नगरबासीहरूलाई आफ्नो आँखा स्वास्थ्य परीक्षण गराउने र आवश्यक उपचार प्राप्त गर्ने सुनौलो अवसरका रूपमा यो सेवा सञ्चालन गरिएको हो। तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंका वरिष्ठ...

कोहलपुर, चैत्र ७, कञ्चनपुरको पुनर्वासस्थित त्रिभुवन स्वास्थ्य चौकीमा बिहीबारदेखि नयाँ फुल्ली अटोमेटिक बायोकेमिस्ट्री प्रयोगशाला मेसिनबाट सेवा सुरु गरिएको छ । पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले मेसिनको उद्घाटन गरेका हुन् । उद्घाटनमा बोल्दै नगर प्रमुख शर्माले नयाँ फुल्ली अटोमेटिक बायोकेमिस्ट्री मेसिन...

कोहलपुर, चैत्र ३, भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचारसम्बन्धी नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले एक शैक्षिक कार्यक्रम आयोजना गरेको छ। ‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन...

जुम्लाको धौलापानीमा भ्यान दुर्घटना : २ जना घाइतेको सेनाको हेलिकप्टरमार्फत उद्धार कोहलपुर, फागुन ७, जुम्लाको धौलापानी क्षेत्रमा भएको भ्यान दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। दुर्घटनामा एक जना व्यक्ति सिकिस्त घाइते भएका थिए...

टेकराज भण्डारी, अछाम, कोहलपुर, माघ २७, किशाेरीहरुलाई पाठेघरकाे मुखकाे क्यान्सरको जाखिमबाट बचाउने उद्देश्य गंगा माविका किशोरी विद्यार्थीलाई एचपीभी खाेप लगाईएकाे छ । एचपीभी खाेप  अभियान अन्तर्गत १० देखि १४ बर्ष उमेरका कक्षा ६ मा अध्ययन गर्ने २५ जना किशोरीलाई खाेप...

कोहलपुर, असोज १२, विश्व रेबीज दिवस (सेप्टेम्बर २८) को अवसरमा आज बिहान न्यु लाईफ भेट क्लिनिक एण्ड पेट सपले कोहलपुर नगरपालिकाको पशु सेवा शाखासँग सहकार्य गर्दै सडक कुकुरमा रेबीज खोप कार्यक्रम सम्पन्न गरेको छ । यस अभियान अन्तर्गत ५० भन्दा...

कोहलपुर, भदौ १६, कोहलपुर नगरपालिका–११ मा सञ्चालित कौशिल्या अस्पतालले स्वास्थ्य सेवा मात्रै नभई सामाजिक उत्तरदायित्वका कामहरूलाई पनि निरन्तरता दिँदै आएको छ । निःशुल्क सेफ्टी ज्याकेट वितरण, बिरामीलाई छुटसहितको स्वास्थ्य कार्ड वितरण, विपन्न वर्गका बिरामीलाई औषधि र उपचारमा सहुलियत उपलब्ध गराउनेजस्ता...

कोहलपुर, बैशाख १३, गर्मी बढेसँगै अछाम जिल्लामा चिसो पेय पदार्थको माग उच्च भएको छ । तर, यससँगै म्याद गुज्रिएका पेय पदार्थ खुलेआम बिक्री भइरहेका छन्, जसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खतरा निम्त्याएको छ । शनिबार सदरमुकाम मंगलसेनस्थित एक होटलमा म्याद गुज्रिएको...