कोहलपुर, असोज २९, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले विजया दशमी, शुभ दीपावली, छठलगायतका पर्वको अवसरमा कोहलपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शोमितबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का सांसद सुरेशकुमार चौधरी प्रमुख अतिथि रहेका थिए...

कोहलपुर, असोज २८, श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय, कौशिलानगर बाँकेमा सञ्चालित सि. सं. ५२ औ एन सि सि जुनियर डिभिजन तालीमको वार्षिक सामूहिक क्याम्पअन्तर्गत दीक्षान्त कवाज भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि श्री सैनिक तालिम...

कोहलपुर, असोज २३, नेपाल विद्युत् प्राधिकरण, कोहलपुर वितरण केन्द्रले बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित श्री गणेश माध्यमिक विद्यालयमा विद्युतीय सुरक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित एकदिने कार्यक्रममा कक्षा ९ का करिब ५० जना विद्यार्थी तथा शिक्षक–शिक्षिकाको...

कोहलपुर, असोज २३, भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि कोहलपुर नगरपालिकाले २३ लाख ८४ हजार ६९५ रुपैयाँ संकलन गरी सम्बन्धित कोषमा जम्मा गरेको छ । कोहलपुर नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको तर्फबाट उक्त रकम संकलन...


कोहलपुर, असोज २९, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले विजया दशमी, शुभ दीपावली, छठलगायतका पर्वको अवसरमा कोहलपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शोमितबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का सांसद सुरेशकुमार चौधरी प्रमुख अतिथि रहेका थिए...

कांग्रेस क्षेत्र नं. १ बाँकेको सभापतिमा पूर्णप्रसाद आचार्य सर्वसम्मत

खस–आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लालबहादुर राना

खुला केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार निमबहादुर चलाउने ‘निरज’


कोहलपुरमा सार्वजनिक जग्गा अतिक्रमणबारे राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण

कोहलपुरमा सार्वजनिक जग्गा अतिक्रमणबारे राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण

कोहलपुर, बैशाख २१, कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन जारी गरेको १० दिने सूचना प्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कोहलपुर नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले वैशाख १६ गते सूचना जारी गर्दै अतिक्रमण हटाउन आग्रह गरेपछि पार्टीले त्यसप्रति प्रतिक्रिया जनाउँदै सार्वजनिक सम्पत्तिको संरक्षण राज्य र स्थानीय सरकारको कानुनी दायित्व भएको […]



कोहलपुर, पुष २, पछिल्लो समय देशभर चर्चामा रहेको ‘जेन्जी आन्दोलन’ ले केवल सडक र सामाजिक सञ्जालमा मात्र होइन, राजनीतिक नेतृत्वको सोच र व्यवहारमा पनि प्रभाव पार्न थालेको छ । विशेषतः महिला जनप्रतिनिधिहरूको निर्णय प्रक्रिया, कार्यशैली र जनतासँगको सम्बन्धमा देखिएको परिवर्तनलाई...


कोहलपुर, बैशाख २४, बिभागीय टोली नेपाल पुलिस क्लब चौथो संस्करणको प्यजबउिगच न्यमि ऋगउ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार कोहलपुर–२ स्थित प्रस्तावित फुटबल रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा कर्णाली प्रदेशको रोयल फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै पुलिसले...

कोहलपुर गोल्डकपमा विदेशी खेलाडी रोकबारे प्रजिअ तामाङ : घुम्न आएको भिसामा अर्को काम गर्न पाइँदैन

कोहलपुर गोल्डकपमा प्रशासनको हस्तक्षेप : वर्क परमिट नभएका विदेशी खेलाडी रोकिए, नाइजेरियन टिम प्रतियोगिताबाट बाहिरियो

कोहलपुर गोल्डकपः आयोजक रेसिङ साहारा फाइनलमा


राजविराज । निरन्तरको वर्षाका कारण सप्तकोसी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाएको छ ।...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक भएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ...

काठमाडौँ । एक समय युरोपमा ब्वाँसाहरू लोप हुने कगारमा थिए । उनीहरुलाई संरक्षित दर्जा दिएर बचाइयो । अहिले उनीहरुको संरक्षणमा...

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा सामी स्कन्दर बहोउसबीच भेटवार्ता...