काठमाडौं। गठबन्धनमा नियुक्तिमा भाग खोजिरहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमा रनेपालले नेपाल मेडिकल काउन्सिल सदस्य पदमा आफ्नी छोरीलाई सिफारिस गराएका छन्।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् आफ्नी छोरी डा सुमन नेपाललाई सिफारिस गराएका हुन्। तीन सदस्य पद रिक्त छन्। डा. रिकेश जंग काकी र डा. मनोजमान श्रेष्ठको नाम पनि मन्त्रिपरिषद्मा पठाइएको छ।
काउन्सिलको सदस्य रिक्त पदमा ४ जना चाहिने भए पनि अहिले तीन जनाको नाम सिफारिस गरिएको हो।
तपाईको प्रतिक्रिया