काठमाडौँ । अल्पसंख्यक माथिको भैरहेको नरसंहारको बिरुद्दमा आज माइतीघर मण्डलामा बिरोध प्रदर्शन भएको छ । अल्पसंख्यक माथिको नरसंहार समस्याको समाधान होइन कुनी पनि अलोया संख्याक हरुलाई दमन गर्दा बिस्वमा नया क्रान्ति भएको इतिहास रहेको नेपाल भारत बिकास मंच सयोजक रामकिशोर सिंह बोल्दै भनेका छन् ।
बिस्वमा कुनै पनि बिभेद, उत्पीडन, धार्मिक बिभेद, जातीय बिभेद लगायतको कुरीतिको त्यहा आन्दोलन र क्रान्तिको उदय हुन्छ । कुनै पनि अल्प संख्याक माथिको दमनले द्वन्द निम्त्याउने सयोजक सिंहले बोलेका छन् अल्पसंख्यक नरसंहार विरुद्व काठमाडौँको माइतीघर मण्डलामा आज बृहत प्रदर्शन गरिएको बत्ताए ।
तपाईको प्रतिक्रिया