काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वि.सं. २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताहरुको सङ्ग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ पुस्तक सार्वजनिक भएको छ।
उक्त पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने बताइएको छ।
४०८ पृष्ठ रहेको पुस्तकको मूल्य ५५० रुपैयाँ छ।
तपाईको प्रतिक्रिया