त्रिपक्षीय सहमति अनुसार ४० मेगावाट बिजुली नेपालबाट बंगलादेश निर्यात

कोहलपुर, कार्तिक ३०,

नेपालले बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा वलीका अनुसार नेपालले शुक्रबार(आज)देखी बंगलादेशमा बिजुली निर्यात सुरु गरेको हो । नेपालले बंगलादेशका लागि ४० मेगावाट बिजुली निर्यात सुरु गरेको हो ।

गत असोज १७ गते नेपाल, भारत र बंगलादेशबीच भारतीय प्रशारण लाइन मार्फत नेपालले बंगलादेशलाई विद्युत निर्यात गर्ने त्रिपक्षीय सहमति भएको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !