कोहलपुर, फागुन ७, बाँकेको कोहलपुरमा ७औं उप–मेयर कप क्रिकेट प्रतियोगिता २०८१ को उद्घाटन गरिएको छ । बुधबार बिहान कोहलपुर नगरपालिकाका प्रमुख तथा उद्घाटन समारोहका प्रमुख अतिथी पूर्ण आचार्य तथा उपप्रमुख संगीता सुबेदीले शान्तिको प्रतिक परेका उडाएर सयुक्त रुपमा क्रिकेट प्रतियोगिताको...
कोहलपुर, फागुन ६, बाँकेको कोहलपुर नगरपालिकामा ७औं उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता हुँदै छ । फागुन ७ गतेदेखि सुरु हुने उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता १३ गतेसम्म संचालन हुने सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । कोहलपुरको अन्तराष्ट्रिय क्रिकेट मैदानमा...
कोहलपुर, फागुन ५, संघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीका छोराहरुलाई संस्थागत विद्यालयहरुले २ प्रतिशत रकम जम्मा गरी अध्ययन अध्यापन गराउनुपर्ने बताएका छन् । बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाहमा प्रथम नेशनल प्याब्सन बाँकेको फूटबल कपको...
कोहलपुर, फागुन ५, बाँकेका कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञान ज्योति मावि वगियाले ३१औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष मञ्जन बुढाको अध्यक्षतामा ३१औं वार्षिकोत्उसव कार्यक्रम आइतबार कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण आचार्यले वार्षिकोत्सवको उद्घाटन...
राम कुमार थारु बाँके, ३ फागुन जापानीज शैक्षिक परामर्श संघ बाँकेको आयोजनामा शनिबार नेपालगन्जमा जापानिज भाषाको ४ विधा (शब्दावली, लिस्सनिंग, खान्जी, र ग्रामर) मा आधारित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । यस प्रतियोगितामा जिल्लामा आफ्नो कार्यक्षेत्र बनाई काम गरिरहेका १३...
कोहलपुर, माघ २९, गएको पुष १४ गते करिब दिउँसोको समयमा सोरु गाउँपालिका वडा नम्बर ८ घर भएका २६ वर्षिय रोकाय थरका एक युवा नेपालगंजबाट चिसापानी जादैं थिए । रोकायका दाजुले भारतबाट पठाएको करिब ५८ हजार नेपाली रुपैंया बोकेर मुगु जाने...
कोहलपुर, माघ २२, कोहलपुर सिटी एकेडेमी कोहलपुर बाँकेको वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । बुधबारदेखि विद्यालयको वार्षिक खेलकुद कार्यक्रम सुरु भएको हो । संस्थापक प्रिन्सिपल प्रशान्त रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नगर युवा तथा खेलकुद शाखा कार्यालय प्रमुख रामबहादुर हमाल...
कोहलपुर, माघ २२, मंगलबार हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया...
कोहलपुर, माघ १६, कोहलपुर नगरपालिकाको आयोजनामा आठौं मेयर कप र सत्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधवारदेखि कृष्ण म.वि.को खेल मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको पुर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा खेलकुदकालागि सम्पुर्ण तयारी पुरा भएको जनाउदै खेलकुद छनौट प्रतियोगिताका सदस्य...
कोहलपुर माघ १५, लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले डेन्टल कलेज सञ्चालन गरेको छ । २०५३ सालदेखि सञ्चालनमा रही कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका बाँके, बर्दिया दाङ सल्यान रुकुम, रोल्पा प्युठान तथा...
कोहलपुर, माघ ११, कोहलपुरमा आयोजित दोस्रो नगरस्तरीय प्याब्सन रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ को उद्घाटन समारोह ११ माघदेखि सुरु भएको छ । माघ ११ गते देखि माघ १३ गतेसम्म चल्ने यस प्रतियोगितामा नगरका २८ विद्यालय र बैजनाथका ६ बिद्यालयका विद्यार्थीहरूको...
कोहलपुर, माघ १०, बाँके लगायत विभिन्न तराईका जिल्लाहरुमा हुस्सु कुहिरो लाग्दै आएको छ । गएको पुष महिनादेखि केही बाहेक प्राय दिनमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । पश्चिम र मध्य तराईका केही भू–भागमा बिहानैदेखि कुहिरो÷हुस्सुका साथै शीतलहर चल्दै आएको...