कोहलपुर, जेठ १६, कोहलपुर सिटि एकेडेमी बाँकेले नयाँ शैक्षिक सत्र २०८२ को सुरुवातसँगै नयाँ विद्यार्थीहरूलाई भव्य स्वागत गरेको छ । विद्यालयले एक विशेष कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको उज्वल भविष्यको कामना गरेको छ । कार्यक्रमको प्रमुख आकर्षण...
कोहलपुर, फागुन १३, नेपाल शिक्षक संगठन बाँसगढी ४ मा संगठनमा आवद्ध शिक्षकहरूको एक भेलाले नयाँ नेतृत्व चयन गरेको छ । सीता कुमारी चालिसेको अध्यक्षतामा एघार सदस्यीय वडा शिक्षक कार्य समिति गठन गरेको हो । उपाध्यक्ष मान बहादुर राना, सचिव भिम...
कोहलपुर, फागुन १०, मिसन पब्लिक एकेडेमी कोहलपुर ९ को अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयका प्रबन्धक÷संस्थापक लक्ष्मी नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य दुर्गा बहादुर चौधरी प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी चौधरीले विद्यालयले शैक्षिक विकासमा...
कोहलपुर, फागुन ५, बाँकेका कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञान ज्योति मावि वगियाले ३१औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष मञ्जन बुढाको अध्यक्षतामा ३१औं वार्षिकोत्उसव कार्यक्रम आइतबार कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण आचार्यले वार्षिकोत्सवको उद्घाटन...
राम कुमार थारु बाँके, ३ फागुन जापानीज शैक्षिक परामर्श संघ बाँकेको आयोजनामा शनिबार नेपालगन्जमा जापानिज भाषाको ४ विधा (शब्दावली, लिस्सनिंग, खान्जी, र ग्रामर) मा आधारित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । यस प्रतियोगितामा जिल्लामा आफ्नो कार्यक्षेत्र बनाई काम गरिरहेका १३...
कोहलपुर, पुष १२, कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१) को पाँचौं दिन शनिबार दर्शकहरुको सहभागिता उल्लेख्य रहेको छ । शुक्रबारसम्मको तुलनामा हेर्दा शनिबार दर्शकहरुले महोत्सवस्थल भरिभराउ थियो । महोत्सव सुरु भएदेखि पहिलो...
कोहलपुर, पुष ११, तेस्रो मुख्यमन्त्री कोहलपुरमा गोल्डकपको तयारीका लागि मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त गरेको छ । कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको तयारीमा जुटेको बताए । मुख्य प्रशिक्षकमा रामजित थारु र सहायक प्रशिक्षकमा...
कोहलपुर, पुष ११, कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१)’ को तेस्रो दिन विभिन्न कलाकारहरु आउने भएका छन् । श्री भावना एम्युजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरेको महोत्वसमा बिहीबारपनि थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने...
कोहलपुर, पुष ९, प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव–एक्स्पो २०८१ को उद्घाटन गरिएको छ । मंगलबार एक भव्य समारोहका बिच उद्घाटन गरिएको हो । बिश्व भरी फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाइ राखौं भेषभुसा भासा संस्कृति...
कोहलपुर, पुष ९, प्रथम कृषि तथा पर्यटन पर्वद्धन व्यापारिक संरक्षण तथा साँकृतिक महोत्सव–एस्पो २०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । पुस ९ गते मंगलबारदेखि पुष १७ गतेसम्म कोहलपुरमा संचालन हुने महोत्सवको दिउँसो १ बजे उद्घाटन हुँदैछ । लुम्बिनी प्रदेशका...
कोहलपुर, पुष ७, राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । शनिवार नेपालगन्ज बांकेमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट टेकेन्द्र बस्याल (वांके) को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको...
कोहलपुर, पुष २, मोहन्याल गाउँपालिका कैलाली जिल्लाको पहाडी क्षेत्रमा अवस्थीत छ । तत्कालिन मोहन्याल, पण्ड़ौन र सुगरखाल गाविसहरु मिलेर बनेको यो गाउँपालिका कुल क्षेत्रफल ६२६.९५ वर्ग कि. मि.मा फैलिएको छ । पूर्वमा सुर्खेत जिल्ला, पश्चिममा चुरे गाउँपालिका, उत्तरमा डोटी र...