हरेक मानिसले आफ्ना आफन्त शुभेच्छुक, शुभचिन्तक, सहयोगी सबैलाई केही न केही पलमा सम्झिने गरिरहेका हुन्छन् । मानिसले हरेक शुभ अशुभ काममा सम्झिँदा आफ्ना टाढा रहेका आफन्तहरुलाई खुक्क खुक्क घाँटीमा बाणुल्की लाग्ने गर्दछ । गाउँमा अहिले पनि बुढापाका, महिला दिदीबहिनीहरु, युवायुवतीहरु...

कोहलपुर, बैशाख ९, कोहलपुर नगरपालिकाले स्थानीय स्तरमा प्रभावकारी सञ्चार प्रणाली विकास गर्न स्थानीय संचार नीति सार्वजनिक गरेको छ । नगरपालिकाले नीति सार्वजनिक गर्दै पत्रकारहरुसँग विशेष छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी,...

कोहलपुर, फागुन ६, ‘यूवा, संचार माध्यम तथा सरकार’ विषय दुई दिने अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु भएको छ ।   युथ एडभाइजरी काउन्सिल प्लानको आयोजना तथा प्लान ईन्टरनेश्नल नेपाल युवालयको आर्थिक सहयोगमा गोष्ठि सुरु भएको हो । तालिममा कोहलपुर क्षेत्रका विभिन्न...

कोहलपुर, पुष १२, कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१) को पाँचौं दिन शनिबार दर्शकहरुको सहभागिता उल्लेख्य रहेको छ । शुक्रबारसम्मको तुलनामा हेर्दा शनिबार दर्शकहरुले महोत्सवस्थल भरिभराउ थियो । महोत्सव सुरु भएदेखि पहिलो...

कोहलपुर, पुष ११, तेस्रो मुख्यमन्त्री कोहलपुरमा गोल्डकपको तयारीका लागि मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त गरेको छ । कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको तयारीमा जुटेको बताए । मुख्य प्रशिक्षकमा रामजित थारु र सहायक प्रशिक्षकमा...

कोहलपुर, पुष ११, कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१)’ को तेस्रो दिन विभिन्न कलाकारहरु आउने भएका छन् । श्री भावना एम्युजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरेको महोत्वसमा बिहीबारपनि थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने...

कोहलपुर, पुष ९, प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव–एक्स्पो २०८१ को उद्घाटन गरिएको छ । मंगलबार एक भव्य समारोहका बिच उद्घाटन गरिएको हो । बिश्व भरी फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाइ राखौं भेषभुसा भासा संस्कृति...

कोहलपुर, पुष ९, प्रथम कृषि तथा पर्यटन पर्वद्धन व्यापारिक संरक्षण तथा साँकृतिक महोत्सव–एस्पो २०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । पुस ९ गते मंगलबारदेखि पुष १७ गतेसम्म कोहलपुरमा संचालन हुने महोत्सवको दिउँसो १ बजे उद्घाटन हुँदैछ । लुम्बिनी प्रदेशका...

कोहलपुर, पुष ७, राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । शनिवार नेपालगन्ज बांकेमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट टेकेन्द्र बस्याल (वांके) को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको...

कोहलपुर, पुष २, मोहन्याल गाउँपालिका कैलाली जिल्लाको पहाडी क्षेत्रमा अवस्थीत छ । तत्कालिन मोहन्याल, पण्ड़ौन र सुगरखाल गाविसहरु मिलेर बनेको यो गाउँपालिका कुल क्षेत्रफल ६२६.९५ वर्ग कि. मि.मा फैलिएको छ । पूर्वमा सुर्खेत जिल्ला, पश्चिममा चुरे गाउँपालिका, उत्तरमा डोटी र...

कोहलपुर, मंसिर २४, सुदूरपश्चिमका प्रदेश नेपालका पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ । सोमबार बिहानै देखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लहरुमा हिमपात सुरु भएको हो । सुदूरका अछाम, डोटी लगायतका उच्च लेकाली भेगमा क्षेत्रमा हिमपात भैरहेको छ । हिमपातले चिसो बढाएपछि...

कोहलपुर, मंसिर २२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले खाली रहेका पदमा सदस्यहरु मनोनयन गरेको छ । रास्वपामा खाली रहेका पदहरु सचिब, सह–सचिब र सदस्यहरु निर्बाचन प्रकृयामार्फत सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । सचिब...