कोहलपुर, असोज २६, पूर्व उपप्रधान तथा गृहमन्त्री डा. भीम रावलले सुडान घोटाला प्रकरणमा आफूलाई संलग्न देखाउने समाचारहरू असत्य रहेको स्पष्ट पारेका छन्। उनले यसबारे कान्तिपुर दैनिकमा असोज २५ गते प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै आफूको नाम त्यस घटनासँग कुनै पनि...

कोहलपुर, असोज ११, कोहलपुरमा हालै जेन्जी विद्रोह, संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न दल र संगठनका नेता तथा बामपंथी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य कमरेड प्रदिप सीले कार्यपत्र प्रस्तुत गरेका...

कोहलपुर, भदौ २९, प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम निश्चित भएको हो । गृहमन्त्री...

कोहलपुर, जेठ २४, नेकपा (एकीकृत समाजवादी)बैजनाथ गाउँ कमिटी दोश्रो अधिवेशनमा दिपेश बुढाथोकी (देवाङ्ग)को नेतृत्वमा नेपालगन्ज बाट,श्री बहादुर रावतको नेतृत्वमा(कोहलपुर) बाट र शिशिर खत्रीको नेतृत्वमा बैजनाथ बाट विभिन्न राजनीतिक पार्टीहरू परित्याग गर्दै ४५ जना युवाहरू नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका...

कोहलपुर, जेठ १६, पूर्व भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री राम कुमारी झाँक्रीले हालै कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारको बजेट नीतिप्रति असन्तुष्टि जनाउँदै आफू मन्त्री हुँदा उल्लेखनीय उपलब्धिहरू भएको दाबी गरेकी छन् । पत्रकारहरूसँग कुराकानी गर्दै झाँक्रीले अहिले आएको...

कोहलपुर, जेठ ९, नेकपा (एमाले) का पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री, पर्यटन, गृह तथा रक्षमन्त्री डा. भीम रावलले सत्तारूढ र प्रतिपक्षीय दलहरूप्रति व्यापक असन्तुष्टि रहेको वर्तमान राजनीतिक परिवेशमा नयाँ राष्ट्रिय राजनीतिक अभियान ‘मातृभूमि जागरण अभियान, गरिरहेका छन् । भ्रष्टाचार, कुशासन,...

कोहलपुर, बैशाख २९, प्रेस चौतारी नेपाल, कोहलपुर नगर समितिको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै पत्रकार प्रमोद रिजालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । नवगठित कार्यसमितिमा सर्जन आरसी र विष्णु डाँगी उपाध्यक्षका...

कोहलपुर, बैशाख २१, नेकपा (एकीकृत समाजवादी) बाँकेको आठौं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । पार्टी संगठनलाई सुदृढ गर्ने उद्देश्यसहित अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । जिल्ला अधिवेशनबाट दीपक जी.एम. सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएका छन् ।...

कोहलपुर, बैशाख १४, नेकपा (एमाले) अछामको आसन्न जिल्ला अधिवेशनमा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष तथा पार्टी जिल्ला उपसचिव डम्बर बि.सी.ले उपाध्यक्ष पदमा दाबी प्रस्तुत गरेका छन् । युवा पुस्ताको प्रतिनिधित्वलाई संस्थागत गर्दै जनभावना र कार्यकर्ता भावनालाई सँगाल्न सक्ने नेतृत्वको आवश्यकता रहेको बताउँदै...

कोहलपुर, बैशाख १४, नेकपा (एमाले) अछामको ९औं जिल्ला अधिवेशन अन्तर्गत बन्दशत्र अहिले पार्टी कार्यालयको हलमा जारी छ । अधिवेशन शुक्रबार मंगलसेनस्थित खुलामञ्चमा एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले उद्घाटन गरेका थिए । जिल्लाभरिबाट ४४७ जना प्रतिनिधिहरुको सहभागिता...

कोहलपुर, बैशाख १४, राजनीतिक यात्रा सधैं सजिलो हुँदैन विशेष गरी विद्यार्थी राजनीतिबाट सुरू गर्नेहरूका लागि । तर डिबी साउँद ती विरलै उदाहरणहरूमा पर्छन् । जसले विद्यार्थी आन्दोलनको सघन माटोबाट हुर्केर आज नेकपा (एमाले) अछाममा प्रमुख दाबेदारको रूपमा आफैंलाई उभ्याउन सफल...

कृष्ण बहादुर बुढा, अछाम, कोहलपुर, बैशाख १४, अछामको राजनीतिमा लामो समयसम्म पछाडि पारिएको तल्लो भैँसले क्षेत्रबाट उदाएका टोपबहादुर शाही आज सम्पूर्ण अछाम जिल्लामा चर्चित युवा राजनीतिकर्मीका रूपमा परिचित छन् ।  जमानामा स्कुले उमेरमा अछाम अखिल हाकेका टोपबहादुर लामो समय देखि...