कोहलपुरका युवा अर्विन चन्द ठकुरी देशकै ठुलो रियालिटी सो हिमालय रोडिजमा छानिए

कोहलपुर, कार्तिक ७,

बाँकेको कोहलपुरका युवा अर्विन चन्द ठकुरी देशकै ठुलो रियालिटी सो हिमालय रोडिजमा छानिएका छन् ।

चन्द हिमालय रोडिजको सिजन ६ को अडिसन राउण्डबाट छानिएका हुन् । उनी कम उमेरमै कोहलपुर र बाँके जिल्लाकै प्रतिनिधित्व गर्दै रोडिजमा छानिएका छन् । रोडिजमा छानिएकोमा चन्दलाई कोहलपुर वासी सबैले बधाई तथा सफलताको शुभकामना दिएका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश

स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लबलाई