भरुवा बन्दुकसहित बर्दियामा ३ जनालाई पक्राउ

कोहलपुर, कार्तिक १२,

बर्दियामा भरुवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मधुबन नगरपालिका–३ स्थित कोठिया सामुदायिक जंगलबाट भरूवा बन्दुक १ थानसहित ३ जनालाई पक्राउ गरिएको हो । राजापुर नगरपालिका–१० नर्सरी बस्ने ६३ वर्षीय चन्द्र बहादुर भण्डारीसहित अन्य ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर