जजक आरोपमा सेन्चुरी एजुकेशनल एकेडेमीका संस्थापक चन्द पक्राउ

कोहलपुर, कार्तिक २२,

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको सेन्चुरी एजुकेशनल एकेडेमीका संस्थापक लोकेन्द्र चन्दलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा पिडित बालिकाले उजुरी दिएपछि उनलाई जिप्रकाले उनलाई पक्राउ गरेको हो । चन्दले निडेक टेक्निकल कलेज समेत कोहलपुर ११ मा सञ्चालन गरेका थिए । जिप्रकाको हिरासतमा चन्दलाई राखेर अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ ।

नेपालगञ्ज कुनै एक होटलमा जजक भएको प्रहरीले जनाएको छ । बालिका करिब १४ वर्षको रहेको जिप्रका सूचना अधिकारीले जानकारी दिएका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !