प्रथम कृषि तथा पर्यटन पर्वद्धन व्यापारिक संरक्षण तथा साँकृतिक महोत्सव–एस्पो २०८१ को सम्पूर्ण तयारी पुरा–१ बजे उद्घाटन हुँदै

कोहलपुर, पुष ९,

प्रथम कृषि तथा पर्यटन पर्वद्धन व्यापारिक संरक्षण तथा साँकृतिक महोत्सव–एस्पो २०८१ को सम्पूर्ण तयारी पुरा भएको छ ।

पुस ९ गते मंगलबारदेखि पुष १७ गतेसम्म कोहलपुरमा संचालन हुने महोत्सवको दिउँसो १ बजे उद्घाटन हुँदैछ । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपनेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव आयोजक समितिले जनाएको छ । विश्वभरी फैलिएका हामी जनजाति हामी आदीवासी । जोगाइ राखौं भेषभुषा भाषा संस्कृति ” भन्ने मुलनाराका साथ महोत्सव संचालन गरिदैंछ ।

नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय परिषद कोहलपुर बाँकेको आयोजना तथा श्री भावना एम्युजमेन्ट पालीको व्यथापनमा संचालन गनि लागेको महोत्सवको आयोजना गरिएको हो ।

आदीवासी जनजाति संग्रहालय निमाणार्थ संचालन गर्न लागिएको महोत्सवको उद्घाटन सत्रमा विविध बाजागाजा सहितको झाँकी तथा ¥याली प्रस्तुत गरिने छ । जसको सम्पुर्ण तयारी पुरा गरिएको कला साँस्कृतिक समितिले जनाएको छ । मेलाको पहिलो दिन लोक तथा दोहोरी गायिक देवी बस्नेत आउने बताइएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश

स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लबलाई