प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सवको तेस्रो दिन विभिन्न राष्ट्रिय तथा स्थानीय प्रस्तुती रहने

कोहलपुर, पुष ११,

कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१)’ को तेस्रो दिन विभिन्न कलाकारहरु आउने भएका छन् ।

श्री भावना एम्युजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरेको महोत्वसमा बिहीबारपनि थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएको छ । बिहीबार निकै चर्चामा रहेको गीत म त ढलढले गीतकी गायिका शान्ता रानी परियार, कृश क्षेत्री, कमल विसी माल्दाई, थारु गायक श्याम भगौरियाको प्रस्तुति रहनेछ ।

महोत्सवको दोस्रो दिन हिजो दोस्रो दिन लोक तथा दोहोरी गायक श्याम रानामगर, सिर्जना खत्री (हाउडे माया),राज कुश्मी,रेश्मा पुन,प्रेम विवश घर्तीमगरसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले महोत्सवको माहोल तताएका थिए । महोत्सवमा गायक रानाले आफ्ना उत्कृष्ट गीतहरु गाएका थिए । उनको प्रस्तुतिमा दर्शकहरु निकै झुमेका थिए । आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश

स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लबलाई