तेस्रो मुख्यमन्त्री कोहलपुरमा गोल्डकपको तयारी तिव्र, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त

कोहलपुर, पुष ११,

तेस्रो मुख्यमन्त्री कोहलपुरमा गोल्डकपको तयारीका लागि मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको तयारीमा जुटेको बताए । मुख्य प्रशिक्षकमा रामजित थारु र सहायक प्रशिक्षकमा भोजराज शाही रहेका छन् । कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा पहिलो र दोस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको संस्करण भव्य र सभ्य रुपमा सफल भइसकेको छ ।

अखिल नेपाल फुटबल संघले कोहलपुर रेसिङ्ग साहारा क्लबलाई गोल्डकपका लागि मिति स्वीकृति समेत गरिसकेको छ । ५ वटा शर्तमा माघ २५ गतेदेखि फागुन ३ गतेसम्म तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ सञ्चालन गर्न पाउने भएको छ । कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको तयारी गर्न थालेको छ ।

तेस्रो मुख्यमन्त्री कोहलपुरमा गोल्डकपको तयारीका लागि मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त गरेको छ । कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको तयारीमा जुटेको बताए । मुख्य प्रशिक्षकमा रामजित थारु र सहायक प्रशिक्षकमा भोजराज शाही रहेका छन् ।

कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा पहिलो र दोस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको संस्करण भव्य र सभ्य रुपमा सफल भइसकेको छ । अखिल नेपाल फुटबल संघले कोहलपुर रेसिङ्ग साहारा क्लबलाई गोल्डकपका लागि मिति स्वीकृति समेत गरिसकेको छ । ५ वटा शर्तमा माघ २५ गतेदेखि फागुन ३ गतेसम्म तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ सञ्चालन गर्न पाउने भएको छ ।

 

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश

स्व. वीरेन्द्र स्मृति क्रिकेटको फाईनल भोली– एनसिए र युभिसिसि बिच प्रतिष्पर्धा हुने

राईनो फुटबल क्लब गण्डकीलाई हराउँदैं प्लानिङ व्वाईज युनाइटेड विजयी– चौथो दिन (भोली) घाना फुटबल क्लब र काक्रेबिहार फुटबल क्लब सुर्खेत बिच खेल हुँदै