राजविराज । कोसी व्यारेजको ढोका नम्बर ३५ र ३६ का बीचबाट कोसी नदीमा खसेको बस शुक्रबार दिउँसो निकालिएको छ । विराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई पुलको पर्खाल भत्काउँदा कोसीमा खसेको थियो ।...