कोहलपुर, भदौ १०, हरितालिका तिजको अवसरमा दोस्रो बैजनाथ बृहत् तिज महोत्सव २०८२ आगामी भदौ १० गते बैजनाथ ६ स्थित बैजनाथ गाउँपालिका स्तरीय रंगशाला लालपुर खेलमैदानमा आयोजना हुने भएको छ । बैजनाथ राष्ट्रिय दैनिकको आयोजनामा तथा न्यू हरियाली सामुदायिक वन उपभोक्ता...

मनोज भुजेल, चितवन, कोहलपुर, भदौ ८, गजल मञ्च चितवनले आयोजना गरेको द्वारिका नेपाल स्मृति गजल पुरस्कार २०८२ यस वर्ष चितवनका चर्चित गजलकार राजु आचार्य ‘दीप’ ले प्राप्त गरेका छन्। चितवन माध्यमिक विद्यालयमा सम्पन्न पुरस्कार अर्पण तथा गजल वाचन कार्यक्रममा उनलाई...

कोहलपुर, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर १० बिगाह नामले मात्र होइन, वास्तवमै मान्छेको प्राण दिने ठूलो आशा बोकेको संस्था हो। आशाको केन्द्रबिन्दु, भरोसाको केन्द्रबिन्दु, प्राण राख्ने र प्राणको आशा राख्ने ठाउँ हो नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर। यस...

बिधुत्मा रैका, कोहलपुर, साउन १९, कोहलपुर नगरपालिका–११ दशबिगाह चोकको उत्तरपट्टि वडा नम्बर २ मा निर्माण गरिएको सिद्धि विनायक पार्क वनभोज, घुमघाम तथा अध्ययन अवलोकनको लागि आकर्षक केन्द्र बन्दै गएको छ । कोहलपुर नगरपालिका, २ नम्बर वडा कार्यालय तथा उपभोक्ता समितिको...

  कोहलपुर, साउन १४, कोहलपुर नगरपालिकाले आर्थिक रूपमा कमजोर तथा विपन्न नगरवासीहरूलाई लक्षित गरी आवास निर्माण वा जीर्ण घर मर्मतका लागि अधिकतम एक लाख रुपैयाँसम्मको आवास ऋण सहायता उपलब्ध गराउने भएको छ । कोहलपुर नगरपालिका, लुमन्ती संस्था र एनएमबी बैंकको...

कोहलपुर, साउन १४, ‘अवसर हामीलाई दिनुहोस्, परिवर्तन सबैका लागि ल्याउँछौं’ भन्ने मूल नारासहित कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जाल, बाँकेद्वारा प्रकाशित ‘कोहलपुर युवा दर्पण’ पुस्तकको औपचारिक विमोचन कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरस्तरीय युवा क्लब सञ्जालका...

कोहलपुर, साउन १४, डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका  ३, धूपीचौरस्थित ठूलीभेरी नदीको बीच भागमा फसेका चार जना स्थानीयवासीलाई सकुशल उद्धार गरिएको छ । संग्राम शार्दुल गुल्मबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीय बासिन्दाको सहयोगमा उनीहरूको सफलतापूर्वक उद्धार गरेको...

बिधुत्मा रैका, कोहलपुर, साउन ११, बाँके जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा गरिएपनि अझै खुलारुपमा दिसापिसाव गर्ने क्रम रोकिएको छैन । सबै घरले शौचालय नबनाउने र बनाएकाले पनि प्रयोग नगर्दा खुला दिसापिसाव नहटेको हो । खानेपानी तथा सरसफाइ कार्यालय बाँकेका अनुसार...

कोहलपुर, साउन ९, लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८२ का लागि स्नातक तहमा भर्ना प्रक्रिया सुरु गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डिन डा. निरज केसीले B.Tech in Civil Engineering, IT Engineering, Computer Science & Artificial Intelligence तथा...

कोहलपुर, श्रावण ९, स्थानीय युवा प्रतिभालाई मोडलिङ तथा फेसन इन्डस्ट्रीमा स्थापित गराउने उद्देश्यसहित ‘नेक्स्ट मोडल कोहलपुर – सिजन १’ को अडिसन कार्यक्रम कोहलपुरमा हुने भएको छ । अडिसन आगामी श्रावण १० गते शनिबार, कोहलपुरस्थित होटल ट्री टप हेभनमा आयोजना गरिनेछ...

बाँके,  एनआईसी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत घातक रोग बीमा योजना मार्फत क्यान्सर पीडितलाई १० लाख रुपैयाँ बीमा दाबी रकम प्रदान गरेको छ। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ अभ्यास गर्दै आएको...

कोहलपुर, बाँके, कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर माध्यमिक विद्यालयमा सात दिने नेतृत्व विकास तालिम सुरु भएको छ। समाज सेवा संस्था नेपालको आयोजनामा र विद्यालयकै आर्थिक सहयोगमा आइतबारदेखि तालिम सुरु गरिएको हो। तालिम उद्घाटन कार्यक्रममा कोहलपुर वडा नं. ११ की वडा अध्यक्ष...