कुशल दलामी, कोहलपुर, असार १८, बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ हालै विद्यालय अनुगमन तथा समन्वय प्रक्रियालाई थप तिव्रता दिएको छ। गाउँपालिकाको शिक्षा शाखाले माध्यमिक विद्यालयहरूमाथि निरन्तर अनुगमन गर्दै सिकाइ अनुभव आदान–प्रदान, विद्यालयको भौतिक तथा शैक्षिक अवस्था,...
कोहलपुर, असार १६, एक समय प्रहरी सेवामा रहेका कृष्णमोहन थारु अहिले खेतीमै रमाइरहेका छन् । नेपाल प्रहरीबाट अवकाशपछि आफ्नै गाउँ फर्किएका उनी बैजनाथ गाउँपालिका ८ मा “के.एम. कृषि फर्म” सञ्चालन गर्दै आएका छन् । साता वर्षदेखि व्यावसायिक खेतीमा रमाएका थारुले...
कोहलपुर, असार १४, कोहलपुर नगरपालिकाको आर्थिक सहयोग, कोहलपुर साना किसान सहकारी संघको समन्वय तथा गोरखा ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित एक महिने फेसन डिजाइन तालिम तथा फेशन शो एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गोरखा ट्रेनिङ सेन्टरका...
कोहलपुर, बाँके, असार १५, ‘हरियाली बढाउँ, हिमाल जोगाउँ’ भन्ने मूल नारासहित राष्ट्रिय वृक्षारोपण दिवस २०८२ बाँकेको राप्ती सोनारी गाउँपालिका–९ झिझरी महिला सामुदायिक वन उपभोक्ता समितिको परिसरमा विशेष कार्यक्रमका साथ मनाइएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री माननीय देवकरण...
कोहलपुर, असार ११, बैजनाथ गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न भएको छ। सोमबार सम्पन्न सभामा गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८२ करोड २१ लाख ५२ हजार १ सय ५३ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो। यस वर्षको...
जनता रैका, कोहलपुर, असार ९, धान रोपाइँको सिजन सुरु भइसकेको छ । खेतमा पानी राखिएको छ, बिउ उम्रिएर नर्सरीमा हरियाली देखिन थालेको छ । तर, अझै पनि धेरै किसानहरूलाई आफ्नो खेतको माटो कस्तो छ भन्ने कुरा थाहा छैन । माटो...
कोहलपुर, असार ८, सीमान्तकृत र स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई लक्षित गर्दै श्री बज्रदल गणको पहलमा बाँकेको नरैनापुर गाउँपालिका २ स्थित लक्ष्मणपुर स्वास्थ्य चौकी परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ । शिविर श्री सैनिक अस्पताल नेपालगञ्ज,...
कैलाली, कोहलपुर, असार ८, १६ दिने सुत्केरी तुलसी नाथको हत्याको सफल अनुसन्धान गर्ने प्रहरी टोलीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पुरस्कृत गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रण बहादुर चन्दको नेतृत्वमा खटिएको ९ जनाको प्रहरी...
कोहलपुर, असार ७, हामो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा ‘क्याफे कविता’ कार्यक्रमको दोस्रो श्रृङ्खला आगामी २०८२ असार ७ गते ‘शनिबार’ हुने भएको छ । कविता र सृजनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ’क्याफे कविता’ मा यसपटक चर्चित साहित्यकार हेम...
कोहलपुर, असार ६, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी २०८२ असार ७ गते ‘कर्णाली उत्कृष्ट नारी सम्मान समारोह’ आयोजना गरिने भएको छ । महिलाको योगदान र क्षमतालाई सम्मान गर्न आयोजित यो कार्यक्रम सतीदेवी चलचित्रको विशेष प्रदर्शनसहित सम्पन्न गरिनेछ । ‘नारी प्रधान...
कोहलपुर, बाँके, असार ५ , बाँकेको बैजनाथ गाउँपालिकामा १० हजार ३१५ जना भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लागि जग्गा नापजाँच कार्य आइतबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोग (भूमि आयोग नेपाल)को नीति र कार्ययोजनाअनुसार बैजनाथ गाउँपालिकाको...
कोहलपुर, असार ५ , बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रमअनुसार कृषक, कृषि सहकारी संस्था, कृषि फर्म तथा कृषक समूहहरूलाई ५० प्रतिशत अनुदानमा मल्चिंग प्लास्टिक वितरण गरेको छ। गाउँपालिकाको कृषि शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा ९ वटा कृषक समूह, १...