सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा हिमपात सुरु

कोहलपुर, मंसिर २४,

सुदूरपश्चिमका प्रदेश नेपालका पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ ।

सोमबार बिहानै देखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लहरुमा हिमपात सुरु भएको हो । सुदूरका अछाम, डोटी लगायतका उच्च लेकाली भेगमा क्षेत्रमा हिमपात भैरहेको छ । हिमपातले चिसो बढाएपछि जनजीवन प्रभावित बनेको छ ।

गएका वर्षहरुमा भन्दा यो वर्ष केही छिटो हिमपात भएको हो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !