कोहलपुर , चैत २९, प्रकृति प्रेमी कवि अनुपराज उप्रेतीको महाकाव्य ‘प्रज्ञा’ विमोचन भएको छ|चैत २८ गते शनिबार युनीग्लोव कलेज, कमलादीमा  छन्दका पर्याय, छन्द नायक रमेश खकुरेल तथा  प्रमुख अतिथि तथा प्रा.डा. देवी नेपालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो| आस्लुन नामक...

कोहलपुर , चैत २८, प्रकृति प्रेमी, खैरहनी नगर वाङ्मय परिषद्ले एक कार्यक्रमका बिच चैत २७ गते शुक्रबार  कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । परिषद् का अध्यक्ष चेतराज रेग्मीको अध्यक्षतामा खैरहनी नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा स्रष्टा...

कोहलपुर २७, शुक्रबार प्रकृति प्रेमी अमर न्यौपानेलेद्वारा लिखित वि.सं. २०६८ सालको मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’ चैत २७ गते शुक्रबारदेखि २०८३ वैशाख १९ गतेसम्म मञ्चन हुँदैछ | कान्तिपुर थियटर गैह्रीधारा  , नक्शालमा मञ्चन हुने नाटकलाई सुन्दर धितालले निर्देशन गरेका...

प्रकृति प्रेमी, कोहलपुर चैत्र २६, गजलमञ्च चितवनले आफ्नो स्थापनाको अवसरमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । चितवन साहित्य परिषदको सभाहलमा भएको उक्त कार्यक्रममा चितवन एवम् नवलपरासीका स्रष्टाहरूले गजल सुनाएका थिए । गजलमञ्च चितवनका पूर्व अध्यक्षहरू किसान प्रेमी, धनराज गिरी, पुष्प...

कोहलपुर १४, प्रकृति प्रेमी, चितवनलाई कर्मथलो बनाएर पत्रकारिता र साहित्य सिर्जनामा रमाईरहेका वसन्त पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’ अहिले चर्चाको शिखरमा छ । तनहुँमा जन्मेर चितवन बसाइँसराइपछि राजनीति एवम् सामाजिक क्षेत्रमा समर्पित व्यक्तित्व बखानसिं गुरुङको जीवनीलाई आव्यानमा बुनिएको ‘बखान’ उपन्यासले यस...

कोहलपुर ७, प्रकृति प्रेमी, मार्च २१ अर्थात् चैत ७ गते विश्व कविता दिवस, सम्पूर्ण किताब, नारायणगढमा भव्य कार्यक्रमका बिच कविता वाचन एवम् कवितामाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । चितवनका, चितवनमा रहेर साहित्य सिर्जना एवम् व्यापार, व्यवसाय गरेर जिविकोपार्जन गरिरहनुभएका...