कोहलपुर, कार्तिक २९, बैजनाथ गाउँपालिका स्थित च्यामाका आमासमुह र महिला स्वास्थ्य स्वयंसेविका माझ खोप सम्बन्धी जानकारी मुलक कार्यक्रम सम्पन्न गरिएको छ । रोटराक्ट क्लब अफ नेपालगंज मेडकल कलेजद्वारा विश्व खोप दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका संयोजक सोनाली...

कोहलपुर, कार्तिक २४, बाँकेको कोहलपुरका दम्पति डम्बर खत्री र हिरा केसीको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । दम्पतिको कोहलपुर बजार घुमौला, पिरतीका कुरा गरौला बोलको पहिलो लोकदोहोरी गीत डम्बर खत्री युटुब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा यहाँको...

कोहलपुर, कार्तिक २३, मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बिहीबार ६ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो ।...

कोहलपुर, कार्तिक २२, बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको सेन्चुरी एजुकेशनल एकेडेमीका संस्थापक लोकेन्द्र चन्दलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पिडित बालिकाले उजुरी दिएपछि उनलाई जिप्रकाले उनलाई पक्राउ गरेको हो । चन्दले निडेक टेक्निकल कलेज समेत कोहलपुर ११...

कोहलपुर, कार्तिक २२, बाँकेको कोहलपुरका युवा अर्विन चन्द ठकुरी “हिमालय रोडिज सिजन ६“को प्रतिस्पर्धामा कलिङ राउन्डमा छनोट भएका छन् । अर्विन देशकै ठुलो रियालिटी सो हिमालय रोडिजको कलिङ राउन्डमा छनोट भएका हुन् । हिमालय रोडिजको सिजन ६ को अडिसन राउण्डबाट...

कोहलपुर, कार्तिक २०, राष्ट्रिय फुटबल खेलाडी पूजा रानालाई कोहलपुर नगरपालिकाले नगदसहित सम्मान गरेको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौढीकी रानालाई कोहलपुर नगरपालिकाले प्रमाण पत्र, फूलमाला तथा नगर ५१ हजारसहित सम्मान गरेको हो । साफ महिला फुटबल प्रतियोगितामा...

कोहलपुर, कार्तिक १५, लोकतान्त्रिक विद्यार्थी संघको नयाँ नेतृत्व चयनमा धिरज बिष्ट सह–महासचिव पदमा मनोनयन भएका छन् । बिष्टको मनोनयनले संगठनभित्र नयाँ उत्साह थपेको बताइएको राजनीतिक प्रतिबद्धता, नेतृत्वदायी क्षमता, र विद्यार्थीहरूको आवाज बुलन्द गर्न गरेको सक्रिय भूमिकालाई कदर गर्दै उनलाई यो...

कोहलपुर, कार्तिक १५, कोहलपुर उद्योग वाणिज्य संघको नव निर्वाचित कार्यसमितिले पूर्णता पाएको छ । निवर्तमान समितिले पदभार हस्तान्तरण गरेपछि नयाँ कार्यसमितिले पूर्णता पाएको हो । बिहीबार नयाँ निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण, सपथ ग्रहण र पदभार हस्तान्तरण कार्यक्रम भव्य समारोहका बिच...

कोहलपुर, कार्तिक १४, मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको १६ औँ दिन मंगलबार बाँके जिल्लामा ५ जनाको उद्धार भएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा राष्ट्रिय उद्धार यात्रा...

कोहलपुर, कार्तिक १२, मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत दाङ जिल्लामा ८ जनाको उद्धार भएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा तय भएको हो । राष्ट्रिय उद्धार...

कोहलपुर, कार्तिक १२, बर्दियामा भरुवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुबन नगरपालिका–३ स्थित कोठिया सामुदायिक जंगलबाट भरूवा बन्दुक १ थानसहित ३ जनालाई पक्राउ गरिएको हो । राजापुर नगरपालिका–१० नर्सरी बस्ने ६३ वर्षीय चन्द्र बहादुर भण्डारीसहित अन्य ३...

कोहलपुर, कार्तिक १२, तुलसीपुर उपमहानगरपालिका–८ दुधयानाबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । नियन्त्रित लागूऔषध २ हजार ६ सय ९० ट्याब्लेटसहित तुल्सीपुर उपमहानगरपालिका–८ बस्ने ५३ वर्षीया तिल कुमारी बिश्वकर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट...