कोहलपुर, असोज १८, कोहलपुर उद्योग वाणिज्य संघको चुनावमा उम्मेदवारी दिएका उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त रहेका छन् । उनीहरुले कोहलपुर क्षेत्रका बजारहरुमा आफ्नो पक्षमा भोट माग्न चुनावी प्रचार प्रसारलाई तिव्र बनाएका हुन् । उम्मेदवारहरु व्यापारीहरुको व्यापारिक प्रतिष्ठानमा पुगेर मत माग्न...

कोहलपुर, असोज १८, बाँकेमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर २ हरियालीचोक नजिकै सोही ठाउँका ४८ वर्षिय राज चौधरीको ढिस्कोले पुरिएर ज्यान गएको हो । माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएको खबर हुनसाथ...

कोहलपुर, असोज १८, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महानन्द ढकालले दुईवटा कृतिहरूको एक कार्यक्रम बीच विमोचन गरेका छन् । सर्वदा साहित्य संगमद्वारा नेपालगन्जमा आयोजित एक समारोहमा ढकालले दुई जना साहित्यकारका दुई कृति विमोचन गरेका हुन् । युवा कवि...

  कोहलपुर, असोज १८, पहरा नेपाल डट कमले समाजमा सकारात्मक प्रभाव पार्ने गरि काम गर्न कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सुझाव दिएका छन् । पहरा नेपाल मिडिया प्रालिद्धारा संचालित पहरा नेपाल डट कमको उद्घाटन सभालाई सम्बोधन गर्दै नगर...

कोहलपुर, अशोज १८, कोहलपुरको उद्योग वाणिज्य संघमा कात्तिक ३ गते हुने चुनावका लागि लोकतान्त्रिक समावेसी व्यवसायी समुहको मनोनयन दर्ता गरिएको छ । यस समुहले उद्योग, व्यापार, र व्यवसायमा समावेशी दृष्टिकोण र लोकतान्त्रिक प्रक्रियाको महत्वलाई प्राथमिकता दिएको छ । समुहका प्रतिनिधिहरूले...

काठमाडौं, १५ असोज, संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री बद्री पौडेलले नेपाल बहुजाती, बहुभाषि र संस्कृति लगायतमा धनी भएकोले ती कुराहरूको संरक्षण र प्रबर्द्धनमा आफुले सक्दो पहल गर्ने बताएका छन् । विश्व पर्यटन दिवस २०२४ को सन्दर्भमा साँस्कृतिक मंच नेपालको आयोजनामा शुक्रवार...

कोहलपुर, असोज १५, आगामी कार्तिकमा हुन लागेको उद्योग वाणिज्य संघको निर्वाचनका लागि कोहलपुरमा लोकतान्त्रिक समावेशी व्यवसायी समुहले उमेद्वारीको घोषणा गरेको छ । लोकतान्त्रिक समावेशी व्यवसायी सहमुहले प्रदिप भट्टराईको नेतृत्वमा उमेद्वारीको घोषणा गरेको हो । घोषणा सभाले चन्डी प्रसाद गैरे वरिष्ठ...

२५ घण्टापछि कोशी पुलबाट आवतजावत खुला भएको छ। पानीको बहाव घटेपछि आवतजावत खुला गरिएको हो। शनिबार ४ बजेदेखि  पैदल यात्रुसहित सबारीसाधनलाई रोक लगाएकोमा आइतबार दिउँसो साढे ५ बजेबाट आवतजावत खुला गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले जानकारी दिए।...

राजविराज ‌। राष्ट्रिय परिचयपत्रको काम अब पालिकाबाटै हुने भएको छ । छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले आइतबार पालिकाका सबै वडा कार्यालयहरुलाई पत्राचार गर्दै राष्ट्रिय परिचयपत्रको काम अब पालिकाबाटै हुने जनाएको छ । ‘गृह मन्त्रालय राष्ट्रिय परिचय-पत्र तथा पन्जिकरण विभागको च.न.१०७०...

राजविराज ।सप्तकोशी नदीमा पानीको बहाव ६ लाख क्युसेक प्रतिसेकेन्ड पुगेको छ। कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार केहीबेरअघिबाट नदीमा पानीको बहाव ६ लाख क्युसेक प्रतिसेकेन्ड पार भएको हो। केहीअघिबाटै कोशीको पानी ब्यारेजको पुलमाथिबाट बग्न थालेको थियो। ब्यारेजको एक देखि १९ नम्बरसम्मको...

राजविराज । सप्तकोशी नदीको पश्चिमी तटबन्धमा कटान सुरु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित कंकालिनी भगवती मन्दिरभन्दा करिब एक किलोमिटर उत्तर तटबन्धमा सिपेज भएर कटान सुरु भएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले सिपेज भएर कटान...

राजविराज । निरन्तरको वर्षाका कारण सप्तकोसी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाएको छ । बिहार सरकारको जलसंसाधन विभागले कोसीमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरेको हो...