कोहलपुर , चैत २९, प्रकृति प्रेमी कवि अनुपराज उप्रेतीको महाकाव्य ‘प्रज्ञा’ विमोचन भएको छ|चैत २८ गते शनिबार युनीग्लोव कलेज, कमलादीमा  छन्दका पर्याय, छन्द नायक रमेश खकुरेल तथा  प्रमुख अतिथि तथा प्रा.डा. देवी नेपालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो| आस्लुन नामक...

कोहलपुर , चैत २८, प्रकृति प्रेमी, खैरहनी नगर वाङ्मय परिषद्ले एक कार्यक्रमका बिच चैत २७ गते शुक्रबार  कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । परिषद् का अध्यक्ष चेतराज रेग्मीको अध्यक्षतामा खैरहनी नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा स्रष्टा...

कोहलपुर २७, शुक्रबार प्रकृति प्रेमी अमर न्यौपानेलेद्वारा लिखित वि.सं. २०६८ सालको मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’ चैत २७ गते शुक्रबारदेखि २०८३ वैशाख १९ गतेसम्म मञ्चन हुँदैछ | कान्तिपुर थियटर गैह्रीधारा  , नक्शालमा मञ्चन हुने नाटकलाई सुन्दर धितालले निर्देशन गरेका...

प्रकृति प्रेमी, कोहलपुर चैत्र २६, गजलमञ्च चितवनले आफ्नो स्थापनाको अवसरमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । चितवन साहित्य परिषदको सभाहलमा भएको उक्त कार्यक्रममा चितवन एवम् नवलपरासीका स्रष्टाहरूले गजल सुनाएका थिए । गजलमञ्च चितवनका पूर्व अध्यक्षहरू किसान प्रेमी, धनराज गिरी, पुष्प...

कोहलपुर, ८ फागुन, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार दिपक जि एमले पश्चिम नेपालको महत्वाकांक्षी योजना नौवस्ता औद्योगिक क्षेत्रलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन् । जि एमले उक्त औद्योगिक क्षेत्रलाई छिटोभन्दा छिटो सुचारु...

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं. १ का नेपाली काँग्रेस उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारीमा घरदैलो अभियानमा लागेका छन् । राप्तीसोनारीमा गौडेलको घरदैलो ११ गतेसम्म चल्ने क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिएका छन् । राप्तीसोनारी...

जुम्लाको धौलापानीमा भ्यान दुर्घटना : २ जना घाइतेको सेनाको हेलिकप्टरमार्फत उद्धार कोहलपुर, फागुन ७, जुम्लाको धौलापानी क्षेत्रमा भएको भ्यान दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। दुर्घटनामा एक जना व्यक्ति सिकिस्त घाइते भएका थिए...

कोहलपुर, फागुन ७, बाँके क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्ती गाउँपालिका–९ मा आयोजित घरदैलो कार्यक्रममार्फत त्यहाँका स्थानीयसँग प्रत्यक्ष संवाद गरेका छन् । घरघरमा पुगेर नागरिकहरूका समस्या, आवश्यकता र अपेक्षा सुन्दै उनले विकासप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएका...

राम कुमार थारु बाँके, ३ फागुन जापानीज शैक्षिक परामर्श संघ बाँकेको आयोजनामा शनिबार नेपालगन्जमा जापानिज भाषाको ४ विधा (शब्दावली, लिस्सनिंग, खान्जी, र ग्रामर) मा आधारित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । यस प्रतियोगितामा जिल्लामा आफ्नो कार्यक्षेत्र बनाई काम गरिरहेका १३...

  नेपालगञ्ज, माघ ४ गते बाँके जिल्लाका शैक्षिक परामर्श व्यवसायीहरूले आफ्नो क्षेत्रलाई थप प्रभावकारी बनाउन एकीकृत भेला गरी संस्थागत गर्ने निर्णय गरेका छन्। संस्थालाई संस्थागत गर्दै सञ्चालन गर्नका लागि १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ। सुरज थापालाई अध्यक्षमा चयन गरिएको...

कोहलपुर, पुष १२, कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१) को पाँचौं दिन शनिबार दर्शकहरुको सहभागिता उल्लेख्य रहेको छ । शुक्रबारसम्मको तुलनामा हेर्दा शनिबार दर्शकहरुले महोत्सवस्थल भरिभराउ थियो । महोत्सव सुरु भएदेखि पहिलो...

कोहलपुर, पुष १२, जिल्लाको कोहलपुर–११ स्थित खुल्ला मैदानमा जारी कोहलपुर महोत्सवको चौथो दिन पनि स्थानीय तथा राष्ट्रियस्तर कलाकारहरुको प्रस्तुति रहनेछन् । चौथोदिन आजका मुख्य आकर्षणको रुपमा लोक तथा दोहोरी गायिका पुर्णकला विसी, सोनु कुश्मी, गायक विष्णु सिंजाली मगर, हाँस्य कलाकार...