कोहलपुर, बैशाख २१, कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन जारी गरेको १० दिने सूचना प्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कोहलपुर नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले वैशाख १६ गते सूचना जारी गर्दै अतिक्रमण हटाउन आग्रह...
कोहलपुर, बैशाख २१, बाँकेको कोहलपुरमा जारी चौँथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा नाइजेरियाली टोली जस्ट जोन एफसीले प्रभावशाली जित दर्ता गरेको छ। प्रतियोगिताको दोस्रो खेलमा जस्ट जोन एफसी नाइजेरियाले रोयल फुटबल क्लब कर्णालीलाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआतलाई निरन्तरता...
कोहलपुर, बैशाख २०, बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता उत्साहजनक माहोलबीच अगाडि बढिरहँदा मौसमले भने खेलाडी र दर्शक दुवैलाई निराश बनाएको छ। दोस्रो दिनको खेलका लागि मैदानमा दर्शकहरूको उल्लेखनीय उपस्थिति थियो । स्थानीयदेखि बाहिरका फुटबलप्रेमीहरू खेल हेर्न...
कोहलपुर, बैशाख २०, बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेल अविरल वर्षाका कारण स्थगित गरिएको छ। जस्ट जोन एफसी नाइजेरिया र रोयल फुटबल क्लब कर्णाली बीच भइरहेको खेल ३७औँ मिनेटमा वर्षा सुरु भएपछि रोकिएको हो...
कोहलपुर, बैशाख २०, बाँकेको कोहलपुरमा चौथो संस्करणको æकोहलपुर गोल्डकपÆ फुटबल प्रतियोगितामा आईतबार दोस्रो खेल जस्ट जोन एफसी -नाइजेरिया) र रोयल फुटबल क्लब -कर्णाली) बीच प्रतिस्पर्धा हुने भएको छ । उक्त खेल दिउँसो ४ बजे सुरु हुने आयोजकले जनाएको छ ।...
कोहलपुर बैशाख १८, कोहलपुरमा सञ्चालन हुन लागेको “कोहलपुर गोल्ड कप” फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। रेसिङ सहारा क्लबद्वारा आयोजित प्रतियोगिताको चौथो संस्करण यही वैशाख १९ गतेदेखि २६ गतेसम्म कोहलपुर–२ स्थित तेह्र बिगाह खेलमैदानमा सञ्चालन हुने छ।...
कोहलपुर, बैशाख १३, नेपाल चलचित्र पत्रकार संघ बाँकेको आयोजनामा नेपाली फिल्म मालती मंगले सम्बन्धी पत्रकार सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा फिल्मका निर्माता तथा चर्चिक गायक राम कृष्ण ढकालले मालती मंगले नेपाली समाजको मौलिक कथा र परिवेशमा आधारित फिल्म...
कोहलपुर , वैशाख १३ प्रकृति प्रेमी, मुक्तक मञ्च चितवनले पुनर्गठनपछि आफ्नो पहिलो कार्यक्रम सम्पन्न गरेको छ । वैशाख १२ गते चितवन साहित्य परिषद् को भवनमा ‘खुल्ला मुक्तक वाचन एवम् पुस्तक विमर्श’ कार्यक्रम भएको हो । कार्यक्रममा मुक्तककार निर्दोष जीवनको मुक्तक...
कोहलपुर वैशाख १२, प्रकृति प्रेमी, साहित्य सङ्गम चितवनद्वारा आयोजित एक कार्यक्रममा तीन स्रष्टा सम्मानित भएका छन् | प्रगतिवादी विचारधारा बोकेकी , २०२२ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल उपन्यास ‘शिरीषको फूल’ कि उपन्यासकार मदन पारिजातको ३३ औँ स्मृति दिवसका अवसरमा...
प्रकृति प्रेमी, कलाकुञ्ज विषय प्रवेश प्रेमको सुगन्ध २०८२ निर्दोष जीवनद्वारा लिखित नवीनतम कृति, मुक्तक सङ्ग्रह हो । जसमा विविध भाव र विषयवस्तुमा लेखिएका , सिर्जना गरिएका २०० मुक्तकहरू समाविष्ट छन् । गायक तथा सङ्गीतकारसमेत रहेका जीवनका यसअघि गीति एल्वमहरू, कथा...
कोहलपुर, बैशाख १०, मध्यवर्ती क्षेत्रका बासिन्दालाई लक्षित गर्दै रणबम गण ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। राप्ती सोनारी गाउँपालिका कार्यालय सँगको सहकार्यमा गएको मंगलबार राप्ती सोनारी गाउँपालिका–८ स्थित शिवशक्ति माध्यमिक विद्यालय को प्राङ्गणमा आयोजना गरिएको उक्त शिविरबाट ६५६ जना...
कोहलपुर, वैशाख ०८, प्रकृति प्रेमी भरतपुरमा छन्द दिवसका अवसरमा छन्द काव्य प्रतिष्ठान नेपाल , चितवनको १२ औँ वार्षिकोत्सबको दिन कृतिहरू लोकार्पण भएका हुन् | भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालको प्रमुख आतिथ्यता एवम् छन्द काव्य प्रतिष्ठान नेपाल , चितवनका...