कोहलपुर, बैशाख २०, बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेल अविरल वर्षाका कारण स्थगित गरिएको छ। जस्ट जोन एफसी नाइजेरिया र रोयल फुटबल क्लब कर्णाली बीच भइरहेको खेल ३७औँ मिनेटमा वर्षा सुरु भएपछि रोकिएको हो...

कोहलपुर, बैशाख २०, बाँकेको कोहलपुरमा चौथो संस्करणको æकोहलपुर गोल्डकपÆ फुटबल प्रतियोगितामा आईतबार दोस्रो खेल जस्ट जोन एफसी -नाइजेरिया) र रोयल फुटबल क्लब -कर्णाली) बीच प्रतिस्पर्धा हुने भएको छ । उक्त खेल दिउँसो ४ बजे सुरु हुने आयोजकले जनाएको छ ।...

कोहलपुर बैशाख १८, कोहलपुरमा सञ्चालन हुन लागेको “कोहलपुर गोल्ड कप” फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। रेसिङ सहारा क्लबद्वारा आयोजित प्रतियोगिताको चौथो संस्करण यही वैशाख १९ गतेदेखि २६ गतेसम्म कोहलपुर–२ स्थित तेह्र बिगाह खेलमैदानमा सञ्चालन हुने छ।...

कोहलपुर, बैशाख १३, नेपाल चलचित्र पत्रकार संघ बाँकेको आयोजनामा नेपाली फिल्म मालती मंगले सम्बन्धी पत्रकार सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा फिल्मका निर्माता तथा चर्चिक गायक राम कृष्ण ढकालले मालती मंगले नेपाली समाजको मौलिक कथा र परिवेशमा आधारित फिल्म...

कोहलपुर , वैशाख १३ प्रकृति प्रेमी, मुक्तक मञ्च चितवनले  पुनर्गठनपछि आफ्नो पहिलो कार्यक्रम सम्पन्न गरेको छ । वैशाख १२ गते चितवन साहित्य परिषद् को भवनमा ‘खुल्ला मुक्तक वाचन एवम् पुस्तक विमर्श’ कार्यक्रम भएको हो । कार्यक्रममा मुक्तककार निर्दोष जीवनको मुक्तक...

कोहलपुर वैशाख १२, प्रकृति प्रेमी, साहित्य सङ्गम चितवनद्वारा आयोजित एक कार्यक्रममा तीन स्रष्टा सम्मानित भएका छन् | प्रगतिवादी विचारधारा बोकेकी , २०२२ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल उपन्यास ‘शिरीषको फूल’ कि उपन्यासकार मदन पारिजातको ३३ औँ स्मृति दिवसका अवसरमा...

प्रकृति प्रेमी, कलाकुञ्ज विषय प्रवेश प्रेमको सुगन्ध २०८२ निर्दोष जीवनद्वारा लिखित नवीनतम कृति, मुक्तक सङ्ग्रह हो । जसमा विविध भाव र विषयवस्तुमा लेखिएका , सिर्जना गरिएका २०० मुक्तकहरू समाविष्ट छन् । गायक तथा सङ्गीतकारसमेत रहेका जीवनका यसअघि गीति एल्वमहरू, कथा...

कोहलपुर, बैशाख १०, मध्यवर्ती क्षेत्रका बासिन्दालाई लक्षित गर्दै रणबम गण ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। राप्ती सोनारी गाउँपालिका कार्यालय सँगको सहकार्यमा गएको मंगलबार राप्ती सोनारी गाउँपालिका–८ स्थित शिवशक्ति माध्यमिक विद्यालय को प्राङ्गणमा आयोजना गरिएको उक्त शिविरबाट ६५६ जना...

कोहलपुर, वैशाख ०८, प्रकृति प्रेमी भरतपुरमा  छन्द दिवसका अवसरमा छन्द काव्य प्रतिष्ठान नेपाल , चितवनको १२ औँ वार्षिकोत्सबको  दिन कृतिहरू लोकार्पण भएका हुन् | भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालको प्रमुख आतिथ्यता एवम् छन्द काव्य प्रतिष्ठान नेपाल , चितवनका...

कोहलपुर चैत ६ ,प्रकृति प्रेमी भरतपुर महानगरपालिका वडा नं. २५ मा जापानिज ईन्सेफ्लाईटिस विरुद्ध खोप कार्यक्रम GE Vaccine लगाउन सुरु भएको छ |वैशाख ५ गतेदेखि सुरु भएको उक्त कार्यक्रम १० गतेसम्म चल्नेछ | पहिलो दिन शिवालय चोकको शिवालय मन्दिरमा शिवालय...

कोहलपुर, फागुन ५, मगर समुदायको मौलिक भेषभूषा, परम्परागत खानपान, सांस्कृतिक झाँकी तथा नयाँ वर्ष २०८३ को अवसरमा सञ्चालन भइरहेको शुभकामना आदान–प्रदान मेलाको छैटौं दिन विभिन्न कलाकारहरूको प्रस्तुति सहित उत्साहजनक रूपमा सम्पन्न भएको छ। छैटौं दिन मञ्चमा विभिन्न राष्ट्रिय तथा स्थानीय...

कोहलपुर, बैशाख ३, बाँकेमा महिला सशक्तिकरणको सशक्त सन्देश दिँदै मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । क्रियाशील पत्रकार महिला र स्थानीय जनप्रतिनिधि महिलाबीच भएको रोमाञ्चक प्रतिस्पर्धामा पत्रकार महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भएको हो ।...