कोहलपुर, असार २४, नेपाल–चीन सीमामा पर्ने रसुवाको लेन्डेखोलामा आएको भीषण बाढीले ठूलो जनधन र भौतिक क्षति पु¥याएको छ । बाढीका कारण कम्तीमा १८ जना बेपत्ता भएका छन् भने दुई देश जोड्ने मितेरी पुल बगाउनुका साथै रसुवागढी भन्सार कार्यालय वरिपरिका कन्टेनर...

बिधुत्मा रैका, कोहलपुर, असार २२, बाँकेका कैयौं नागरिकहरुले हिउँदका साना हुन् या वर्खाका ठुला, खोला–नालाहरु पैदल नै पार गर्नुपर्ने अवस्था थियो । तर अब समय बदलिँदैछ । जिल्लाभर फैलिएका पुल निर्माण परियोजनामार्फत यी खोल्साका गाउँहरूलाई पुल पारी र वारीको जीवनसँग जोड्न...

कोहलपु, असार २१, बाँके राष्ट्रिय निकुञ्जको प्रवर्धन र पर्यटकीय प्रचारप्रसारका लागि बाँकेको कोहलपुर चौराहामा विभिन्न जङ्गली जनावरका मूर्तिहरू स्थापना गरिएको छ ।   कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा निकुञ्जले शनिबार चौराहामा चार वटा जनावरका मूर्तिहरू राखेको हो । मूर्तिहरूमार्फत निकुञ्जको प्रचारप्रसार,...

कोहलपुर, असार २०, बैजनाथ गाउँपालिकाले ‘किसानसँग पालिका अध्यक्ष’ कार्यक्रमअन्तर्गत ७० प्रतिशत अनुदानमा कृषि औजार वितरण गर्दै कृषि यान्त्रिकीकरणतर्फ ठोस कदम चालेको छ। गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको नेतृत्वमा १०२ जना कृषकलाई मिनि पावर टेलर, १२० जना किसानलाई २, ३ र ४...

कोहलपुर, असार २०, बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले जिल्लामै पहिलो पटक आधुनिक प्रविधिमा आधारित “ई-पालिका सेवा” सुरु गरेको छ। पालिकाले सेवाग्राहीको सुविधा र प्रशासनिक कार्य प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नयाँ नमुना प्रस्तुत गरेको छ। बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही...

कुशल दलामी, कोहलपुर, असार १८, बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ हालै विद्यालय अनुगमन तथा समन्वय प्रक्रियालाई थप तिव्रता दिएको छ। गाउँपालिकाको शिक्षा शाखाले माध्यमिक विद्यालयहरूमाथि निरन्तर अनुगमन गर्दै सिकाइ अनुभव आदान–प्रदान, विद्यालयको भौतिक तथा शैक्षिक अवस्था,...

कोहलपुर, असार १६, एक समय प्रहरी सेवामा रहेका कृष्णमोहन थारु अहिले खेतीमै रमाइरहेका छन् । नेपाल प्रहरीबाट अवकाशपछि आफ्नै गाउँ फर्किएका उनी बैजनाथ गाउँपालिका ८ मा “के.एम. कृषि फर्म” सञ्चालन गर्दै आएका छन् । साता वर्षदेखि व्यावसायिक खेतीमा रमाएका थारुले...

कोहलपुर, असार १४, कोहलपुर नगरपालिकाको आर्थिक सहयोग, कोहलपुर साना किसान सहकारी संघको समन्वय तथा गोरखा ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित एक महिने फेसन डिजाइन तालिम तथा फेशन शो एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गोरखा ट्रेनिङ सेन्टरका...

कोहलपुर, बाँके, असार १५, ‘हरियाली बढाउँ, हिमाल जोगाउँ’ भन्ने मूल नारासहित राष्ट्रिय वृक्षारोपण दिवस २०८२ बाँकेको राप्ती सोनारी गाउँपालिका–९ झिझरी महिला सामुदायिक वन उपभोक्ता समितिको परिसरमा विशेष कार्यक्रमका साथ मनाइएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री माननीय देवकरण...

कोहलपुर, असार ११, बैजनाथ गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न भएको छ। सोमबार सम्पन्न सभामा गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८२ करोड २१ लाख ५२ हजार १ सय ५३ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो। यस वर्षको...

जनता रैका, कोहलपुर, असार ९, धान रोपाइँको सिजन सुरु भइसकेको छ । खेतमा पानी राखिएको छ, बिउ उम्रिएर नर्सरीमा हरियाली देखिन थालेको छ । तर, अझै पनि धेरै किसानहरूलाई आफ्नो खेतको माटो कस्तो छ भन्ने कुरा थाहा छैन । माटो...

कोहलपुर, असार ८, सीमान्तकृत र स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई लक्षित गर्दै श्री बज्रदल गणको पहलमा बाँकेको नरैनापुर गाउँपालिका २ स्थित लक्ष्मणपुर स्वास्थ्य चौकी परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ । शिविर श्री सैनिक अस्पताल नेपालगञ्ज,...