कैलाली, कोहलपुर, असार ८, १६ दिने सुत्केरी तुलसी नाथको हत्याको सफल अनुसन्धान गर्ने प्रहरी टोलीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पुरस्कृत गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रण बहादुर चन्दको नेतृत्वमा खटिएको ९ जनाको प्रहरी...
कोहलपुर, असार ७, हामो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा ‘क्याफे कविता’ कार्यक्रमको दोस्रो श्रृङ्खला आगामी २०८२ असार ७ गते ‘शनिबार’ हुने भएको छ । कविता र सृजनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ’क्याफे कविता’ मा यसपटक चर्चित साहित्यकार हेम...
कोहलपुर, असार ६, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी २०८२ असार ७ गते ‘कर्णाली उत्कृष्ट नारी सम्मान समारोह’ आयोजना गरिने भएको छ । महिलाको योगदान र क्षमतालाई सम्मान गर्न आयोजित यो कार्यक्रम सतीदेवी चलचित्रको विशेष प्रदर्शनसहित सम्पन्न गरिनेछ । ‘नारी प्रधान...
कोहलपुर, बाँके, असार ५ , बाँकेको बैजनाथ गाउँपालिकामा १० हजार ३१५ जना भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लागि जग्गा नापजाँच कार्य आइतबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोग (भूमि आयोग नेपाल)को नीति र कार्ययोजनाअनुसार बैजनाथ गाउँपालिकाको...
कोहलपुर, असार ५ , बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रमअनुसार कृषक, कृषि सहकारी संस्था, कृषि फर्म तथा कृषक समूहहरूलाई ५० प्रतिशत अनुदानमा मल्चिंग प्लास्टिक वितरण गरेको छ। गाउँपालिकाको कृषि शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा ९ वटा कृषक समूह, १...
कोहलपुर, असार ४, आगामी आर्थिक वर्ष २०८२र८३ का लागि सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा सामुदायिक रेडियोहरूलाई पूर्ण रूपमा उपेक्षा गरिएको भन्दै सामुदायिक रेडियो प्रसारक संघ अकोराव सुदूरपश्चिम प्रदेश कार्यसमितिले गम्भीर आपत्ति जनाएको छ। संघले बजेटमा सञ्चार क्षेत्र, विशेषतः सामुदायिक...
कोहलपुर, असार २, बासुकी फिल्म्स प्रा.लि.द्वारा आयोजित ‘नेपालगञ्ज फेसन आइकन २०८२ – सिजन १’ को उपाधि पुरुषतर्फ गौरव विक र महिलातर्फ आँशिका जिसी ले जितेका छन् । पन्ध्र दिनको कडा प्रशिक्षणपछि किचन टपको सभा हल, कारकादोमा सम्पन्न ग्रान्ड फिनालेमा १३...
कोहलपुर, जेठ ३१, नेपाल सरकारका पूर्व सिंचाई राज्यमन्त्री दल बहादुर सुनारको प्रमुख आतिथ्यमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित नयाँ वर्ष २०८२ सालको क्यालेन्डर विमोचन कार्यक्रम बाँकेको कोहलपुरमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख...
कोहलपुर, जेठ २८, हरिया मैदान, शान्त वन, चिरबिराउने चरा, चित्तलको झुण्ड हात्ति तथा पाटेबाघ, यी सबै कुनै कल्पनाको कथा होइन, यथार्थ हो, बाँके राष्ट्रिय निकुञ्जको । नेपालको पश्चिमी भूभागमा फैलिएको यो निकुञ्ज वि.सं. २०६७ साल असार २८ गते स्थापना गरिएको...
कोहलपु, जेठ २५, जातिय भेदभाव तथा छुवाछुत विरुद्धको सजाय तथा कसुर ऐन २०६८ सम्बन्धिको अभिमुसखकरण कार्यक्रम कोहलपुर २ मा सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा सामाजिक विकास शाखा संयोजकत्वमा अभिमुखिकरण सम्पन्न भएको हो । दलित समुदायका विभिन्न व्यक्तिहरुलाई...
कोहलपुर, जेठ २५, बाँके राष्ट्रिय निकुञ्जका गहिरा वन जंगलभन्दा अलि फरक अनुभूति दिने क्षेत्र हो । त्यो खुला, नर्म, हरियो घाँसेमैदान । जहाँ सूर्यको किरण सहजै ओहोरदोहोर गर्छ । हावाले घाँसलाई लहराउँछ, अनि कतैबाट एक्कासि चित्तलको झुन्ड देखा पर्छ। यिनै...
कोहलपुर, जेठ २४, नेकपा (एकीकृत समाजवादी)बैजनाथ गाउँ कमिटी दोश्रो अधिवेशनमा दिपेश बुढाथोकी (देवाङ्ग)को नेतृत्वमा नेपालगन्ज बाट,श्री बहादुर रावतको नेतृत्वमा(कोहलपुर) बाट र शिशिर खत्रीको नेतृत्वमा बैजनाथ बाट विभिन्न राजनीतिक पार्टीहरू परित्याग गर्दै ४५ जना युवाहरू नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका...