कोहलपुर, जेठ २३, बाँके राष्ट्रिय निकुञ्जको हरियाली छायाँभित्र एउटा यस्तो स्थान छ, जहाँ प्रकृतिसँग नजिकिँदै वन्यजीवनको चुपचाप कथा सुनिन्छ । त्यो स्थान हो मचान । निकुञ्जका विभिन्न स्थानमा बनाइएका मचानहरूले निकुञ्ज अवलोकनमा आउने पर्यटक, अनुसन्धानकर्ता र संरक्षणकर्मीहरूलाई अनौठो अनुभव दिन्छन्...

बिधुत्मा रैका, कोहलपुर, जेठ २२, बाँकेको जंगल सधैं शान्त लाग्छ, तर त्यो शान्तिभित्र लुकेको हुन्छ गर्जन । त्यो गर्जन, जुन सुस्तरी आएको हावाजस्तै कानमा पर्छ र एकाएक मनभित्र तर्साउने कम्पन उठाउँछ । त्यो गर्जन जंगलको राजा पाटेबाघको हो । यो...

कोहलपुर, जेठ १६, पूर्व भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री राम कुमारी झाँक्रीले हालै कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारको बजेट नीतिप्रति असन्तुष्टि जनाउँदै आफू मन्त्री हुँदा उल्लेखनीय उपलब्धिहरू भएको दाबी गरेकी छन् । पत्रकारहरूसँग कुराकानी गर्दै झाँक्रीले अहिले आएको...

कोहलपुर, जेठ १६, कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न सुझाव संकलनका लागि आयोजना गरिएको सार्वजनिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगर कार्यपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगरवासी, सरोकारवाला निकाय, संघसंस्था, पत्रकार तथा...

कोहलपुर, जेठ १६, कोहलपुर सिटि एकेडेमी बाँकेले नयाँ शैक्षिक सत्र २०८२ को सुरुवातसँगै नयाँ विद्यार्थीहरूलाई भव्य स्वागत गरेको छ । विद्यालयले एक विशेष कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको उज्वल भविष्यको कामना गरेको छ । कार्यक्रमको प्रमुख आकर्षण...

कोहलपुर, जेठ १५, १८औं गणतन्त्र दिवसको अवसरमा बैजनाथ गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरी दिवसलाई उत्साहपूर्वक मनाएको छ। गाउँपालिकाको आयोजनामा बिहान जि गाउँ चोकबाट पञ्चैबाजा सहित सुरु भएको प्रभातफेरी रंगिला चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बैजनाथ गाउँपालिका...

कोहलपुर, जेठ १४, बास नेपाल (द्यब्क् ल्भउब)ि को आयोजनामा कोहलपुरमा प्लास्टिकजन्य फोहोरमैलाका असरहरूबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी प्रमुख अतिथि रहेका कार्यक्रम बास नेपालका अध्यक्ष शिवकुमार वर्माको...

कोहलपुर, जेठ ९, बाँकेको कोहलपुरमा रात्रिकालीन क्रिकेट नाइट टुर्नामेन्ट शुक्रबारबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचायले व्याटिङ तथा नगर उपप्रमुख संगीता सुवेदीले वलिङ गरेर गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख आचार्यले युवा तथा खेलप्रेमीहरूलाई...

कोहलपुर, जेठ ९, नेकपा (एमाले) का पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री, पर्यटन, गृह तथा रक्षमन्त्री डा. भीम रावलले सत्तारूढ र प्रतिपक्षीय दलहरूप्रति व्यापक असन्तुष्टि रहेको वर्तमान राजनीतिक परिवेशमा नयाँ राष्ट्रिय राजनीतिक अभियान ‘मातृभूमि जागरण अभियान, गरिरहेका छन् । भ्रष्टाचार, कुशासन,...

कोहलपुर, जेठ ६, कोहलपुर नगरपालिकाको कार्यालय र कोहलपुर नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा कोहलपुरमा भव्य रात्रीकालीन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। खेलकुद र पर्यटन प्रवर्द्धनसहित नगरलाई पश्चिम नेपालको नमुना नगरपालिका बनाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो...

कोहलपुर, जेठ ५, पत्रकारहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा “विट पत्रकारिता तथा पत्रकार आचारसंहिता” विषयक तीन दिने तालिम आइतबारदेखि कोहलपुरमा सुरु भएको छ । तालिमको उद्घाटन कोहलपुर नगरपालिकाका नगर...

कोहलपुर, जेठ ५, लुम्बिनी प्रदेशअन्तर्गत बाँके जिल्लाको कोहलपुर नगरपालिकामा अत्याधुनिक सुविधासहितको शवदाह गृह निर्माण सम्पन्न भई परीक्षण गरिएको छ । लामो समयदेखि कोहलपुरवासीको माग रहँदै आएको शवदाह गृह अब पूर्ण रूपमा सञ्चालनमा आउन लागेको हो । कोहलपुर नगरपालिका लुम्बिनी प्रदेशका...