कोहलपुर, पुष ३०, श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर ब्यारेक बाँकेमा सञ्चालन भइरहेको शीर्ष ५१औँ ब्याच जुनियर डिभिजन एनसीसी तालिम अन्तर्गत आयोजित सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न विद्यालयहरूबाट...
कोहलपुर, पुष २२, कोहलपुरमा जारी कोहलपुर महोत्सवमा गायक दुर्गेश थापाको जबरजस्त क्रेज देखिएको छ । महोत्सवको १४औँ दिन आफ्नो प्रस्तुति लिएर कोहलपुर आएका थापालाई हेर्न हजारौँ दर्शक, विशेषगरी युवा-युवतीहरूको उल्लेख्य भीड महोत्सव परिसरमा देखिएको थियो । फिल्मी शैलीमा मञ्च प्रवेश...
काठमाडौं । युरोपियन युनियनको सहयोगमा सन्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत तीन स्थानीय तहमा समग्र फोहोरमैला व्यवस्थापनका लागि बनेको नीतिको वैधता प्रक्रिया सम्पन्न गरेको छ । परियोजना अन्तर्गत सन्चालित मधेश प्रदेशको जनकपुरधाम उपमहानगरपालिका, बर्दिबास नगरपालिका र बागमती प्रदेशको ललितपुर महानगरपालिकाका लागि बनााइएको...
कोहलपुर पुस १८, कोहलपुर महोत्सवको नवौं दिन कोहलपुर महोत्सवसम्म पनि दर्शकको चाप उत्तिकै देखिएको छ । महोत्सव सुरु भएदेखी नै निरन्तर महोत्सवस्थलमा अवलोकनकर्ताको आगमन बढिरहेको छ । सोही क्रममा आज युवा पुस्ताका चर्चित गायकद्धवय अर्जुन सापकोटा र स्बल सन्ज्यालले कोहलपुरमा...
कोहलपुर, पुष १५, कोहलपुरमा जारी कोहलपुर महोत्सवमा ज्योती मगरको क्रेज देखिएको छ । आज महोत्सवमा ज्योती मगर सहितका कलाकार आउने भएपछि बिहानैदेखी बृद्धदेखी युवा उमेर समुहका दर्शकहरु महोत्सव परिसरमा पुगिसकेका थिए । अबेर साँझ मात्रै स्टेजमा उल्किएकी ज्योतीलाई हेर्न उनिहरु...
कोहलपुर पुस १५, जाडोबाट पीडित अवस्थामा रहेका बाँके जिल्लाका विभिन्न स्थानमा नेपाली सेनाले दाउरा वितरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत कण्ठीपुर, आलनगर, पुरैना, फुलटेक्रा लगायतका क्षेत्रमा नेपाली सेनाको श्री बज्रदल गणले दाउरा वितरण गरेको हो । यसैगरी खजुरा गाउँपालिकाका विभिन्न...
कोहलपुर, पुष १३, कोहलपुरमा जारी महोत्सवमा चर्चित अभिनेता पल शाहको उपस्थितिले महोत्सवस्थल उत्सवमय भएको छ । पछिल्लो समय महोत्सवहरुमा निकै रुचाईएका र माग भएका नायक शाहको कोहलपुर महोत्सवमा क्रेज ब्रेक भएको आयोजकले जनाएको छ । शाहले दर्शकमाझ प्रस्तुत गरेको आत्मीय...
कोहलपुर, पुष १२, कोहलपुरमा जारी कोहलपुर महोत्सव २०८२ मा शनिबार दर्शकको उल्लेखनीय उपस्थिती देखिएको छ । महोत्सवको चौथो दिन करिब २० हजारभन्दा बढी दर्शकको उपस्थिति भएपछि महोत्सवस्थल मानव सागरले भरिएको थियो । चर्चित कलाकारहरूको प्रस्तुति रहने भएपछि कोहलपुर मात्र नभई...
कोहलपुर, पुष ९, बाँकेको कोहलपुरमा आजदेखि सुरु भएको कोहलपुर महोत्सव २०८२ भव्य रूपमा उद्घाटन गरिएको छ। विशेष समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सवको औपचारिक उद्घाटन गरेका हुन । कोहलपुर न्यूरोडमा सञ्चालन भइरहेको महोत्सवको उद्घाटन समारोहमा वैदिक...
कोहलपुर, पुष २, बाँके ईसाई समाजको आयोजनामा ख्रीष्टियन धर्मावलम्बीहरूको महान पर्व ख्रीष्टमसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकताको सन्देश बोकेको उक्त कार्यक्रममा जिल्लाभरिका ईसाई धर्मावलम्बीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।...
कोहलपुर, पुष २, पछिल्लो समय देशभर चर्चामा रहेको ‘जेन्जी आन्दोलन’ ले केवल सडक र सामाजिक सञ्जालमा मात्र होइन, राजनीतिक नेतृत्वको सोच र व्यवहारमा पनि प्रभाव पार्न थालेको छ । विशेषतः महिला जनप्रतिनिधिहरूको निर्णय प्रक्रिया, कार्यशैली र जनतासँगको सम्बन्धमा देखिएको परिवर्तनलाई...
कोहलपुर, पुष २, कृषि, पर्यटन तथा औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर आयोजना हुन लागेको कोहलपुर महोत्सव-२०८२ को तयारी तीव्र पारिएको छ । “दिगो विकासको उत्सव” भन्ने नारासहित सञ्चालन हुने महोत्सवलाई सभ्य, भव्य र सफल बनाउन आयोजक समिति सक्रिय रूपमा जुटेको छ...