कोहलपुर , चैत २९, प्रकृति प्रेमी कवि अनुपराज उप्रेतीको महाकाव्य ‘प्रज्ञा’ विमोचन भएको छ|चैत २८ गते शनिबार युनीग्लोव कलेज, कमलादीमा  छन्दका पर्याय, छन्द नायक रमेश खकुरेल तथा  प्रमुख अतिथि तथा प्रा.डा. देवी नेपालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो| आस्लुन नामक...

कोहलपुर , चैत २८, प्रकृति प्रेमी, खैरहनी नगर वाङ्मय परिषद्ले एक कार्यक्रमका बिच चैत २७ गते शुक्रबार  कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । परिषद् का अध्यक्ष चेतराज रेग्मीको अध्यक्षतामा खैरहनी नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा स्रष्टा...

कोहलपुर २७, शुक्रबार प्रकृति प्रेमी अमर न्यौपानेलेद्वारा लिखित वि.सं. २०६८ सालको मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’ चैत २७ गते शुक्रबारदेखि २०८३ वैशाख १९ गतेसम्म मञ्चन हुँदैछ | कान्तिपुर थियटर गैह्रीधारा  , नक्शालमा मञ्चन हुने नाटकलाई सुन्दर धितालले निर्देशन गरेका...

प्रकृति प्रेमी, कोहलपुर चैत्र २६, गजलमञ्च चितवनले आफ्नो स्थापनाको अवसरमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । चितवन साहित्य परिषदको सभाहलमा भएको उक्त कार्यक्रममा चितवन एवम् नवलपरासीका स्रष्टाहरूले गजल सुनाएका थिए । गजलमञ्च चितवनका पूर्व अध्यक्षहरू किसान प्रेमी, धनराज गिरी, पुष्प...

कोहलपुर, चैत्र २५, उद्यमशीलताको एक शक्तिशाली स्थानीय अभिव्यक्ति हालै उदाएको छ, जसले सरल तर प्रेरणादायी यात्रा प्रस्तुत गर्दछ । सपना देखिन्छन्, योजना बनाइन्छ, र ती आकांक्षाहरू पूरा गर्न कार्य गरिन्छ । यस सन्देशले युवाहरूमा कल्पनाबाट कार्यान्वयनतर्फ अघि बढ्ने बढ्दो सोचलाई...

कोहलपुर, चैत्र २४, कोहलपुर नगर अस्पतालले आजदेखि न्यूनतम शुल्कमा डिजिटल एक्स–रे सेवा सुरु गरेको छ। स्वास्थ्य सेवालाई थप सहज, छिटो र पहुँचयोग्य बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार डिजिटल एक्स–रे सेवाले बिरामीलाई छिटो र स्पष्ट...

कोहलपुर, चैत्र २१, नाँचीदेउ माया डिजेमा गीतको म्युजिक भिडियो औपचारिक रूपमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। मनोरञ्जनको उद्देश्यले निर्माण गरिएको यो गीतलाई निर्माण टिमले आफ्नो पहिलो प्रयासका रूपमा प्रस्तुत गर्दै दर्शक तथा स्रोतासमक्ष माया र साथको अपेक्षा गरेको छ। भक्त...

कोहलपुर, चैत्र १७, अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा कोहलपुर नगरपालिकाले दलित अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन’ भन्ने राष्ट्रिय नाराका साथ आयोजित उक्त कार्यक्रम कोहलपुर–११ स्थित पार्टी...

कोहलपुर, चैत्र १६, कोहलपुर नगर अस्पतालमा हाल निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ। नगरबासीहरूलाई आफ्नो आँखा स्वास्थ्य परीक्षण गराउने र आवश्यक उपचार प्राप्त गर्ने सुनौलो अवसरका रूपमा यो सेवा सञ्चालन गरिएको हो। तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंका वरिष्ठ...

कोहलपुर चैत १५, प्रकृति प्रेमी डा. शंकरप्रसाद गैरैको उपन्यास ‘सूतपुत्र’ माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ, चितवनले आयोजना गरेको ‘पाठकसँग लेखक’  को चौथो श्रृङखलामा यसपटक सूतपुत्रलाई रोजिएको हो । बालकुमारी कलेज, नारायणगढमा भएको कार्यक्रममा प्रमुख वक्ताका...

कोहलपुर, चैत्र १५, नेपालगंज उपमहानगरपालिका वडा नम्बर १२ मा एक महिलालाई जिउँदै जलाइएको अवस्थामा फेला पारिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार हिजो राति करिब १२ बजे उक्त घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । जलाएर...

कोहलपुर १४, प्रकृति प्रेमी, चितवनलाई कर्मथलो बनाएर पत्रकारिता र साहित्य सिर्जनामा रमाईरहेका वसन्त पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’ अहिले चर्चाको शिखरमा छ । तनहुँमा जन्मेर चितवन बसाइँसराइपछि राजनीति एवम् सामाजिक क्षेत्रमा समर्पित व्यक्तित्व बखानसिं गुरुङको जीवनीलाई आव्यानमा बुनिएको ‘बखान’ उपन्यासले यस...