कोहलपुर, बैशाख ३१, कोहलपुर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नगर प्रमुख पूर्ण प्रसाद आचार्य प्रमुख जवाफदेही रहेको कार्यक्रममा कार्यक्रममा नगरबासी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । वडास्तरबाट पनि सहभागिता उत्साहजनक देखिएको थियो । वडा नं....
कोहलपुर, बैशाख ३०, श्री मध्य पश्चिम पृतना तालिम शिक्षालय र श्री राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालयको संयुक्त रूपमा आयोजना गरिएको ८औं वार्षिकोत्सव, बडाभोज तथा सांस्कृतिक कार्यक्रम २०८२ भव्यता साथ सम्पन्न भएको छ । राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालयका प्रमुख सेनानी...
माननीय मुख्यमन्त्रीज्यू, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी, कैलाली विषय : स्थानीय तहका कर्मचारीको व्यथा र सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा ऐन निर्माण सम्बन्धी खुला पत्र सर्वप्रथम राज्यपक्षबाट उपेक्षित गरिएका स्थानीय तहका सम्पूर्ण कर्मचारीको तर्फबाट तपाईंलाई सादर नमस्कार । माननीय...
कोहलपुर, बैशाख २९, प्रेस चौतारी नेपाल, कोहलपुर नगर समितिको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै पत्रकार प्रमोद रिजालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । नवगठित कार्यसमितिमा सर्जन आरसी र विष्णु डाँगी उपाध्यक्षका...
कोहलपुर, बैशाख २६, एक दुःखद दुर्घटनापछि खुट्टा गुमाएका जाजरकोटका ससे कामी अहिले गम्भीर आर्थिक संकटमा परेका छन् । गुलरिया नगरपालिका–९, टेपरीमा अस्थायी रूपमा बसोबास गर्दै आएका ३६ वर्षीय कामीको अहिलेको जीवन उपचार खर्च जुटाउन संघर्षरत बनेको छ । आमाको निधनका...
कोहलपुर, बैशाख २४, इलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले पत्रकार र प्रहरीबीचको सम्बन्धलाई समधुर बनाउँदै सहकार्यमा जोड दिएकी छन् । आफूले समाचार कक्षमा काम गरिसकेको बताउँदै डिएसपी खनालले केन्द्रदेखि नै...
कोहलपुर, बैशाख २१, कोहलपुरमा हालै सञ्चालनमा आएको ‘जनभावना क्याफे एण्ड रेस्टुरेन्ट’ छोटो समयमा नै स्वाद र सेवा दुवैका लागि चर्चित बन्दै गएको छ । कोहलपुरको न्युरोड दसविगाह नजिकै संचालनमा आएको जम्मा २२ दिनमै रेस्टुरेन्टले ग्राहकको उल्लेखनीय ध्यान खिच्न सफल भएको...
कोहलपुर, बैशाख २१, कोहलपुर नगरपालिका–११ मा आइतबार इरिक्सा र म्याजिक भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर ११ का ३३ वर्षीय भीमबहादुर शाही रहेका छन् । भे १ ख ९५६१ नम्बरको इरिक्सा चालक शाहीको...
कोहलपुर, बैशाख २१, नेकपा (एकीकृत समाजवादी) बाँकेको आठौं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । पार्टी संगठनलाई सुदृढ गर्ने उद्देश्यसहित अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । जिल्ला अधिवेशनबाट दीपक जी.एम. सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएका छन् ।...
हरेक मानिसले आफ्ना आफन्त शुभेच्छुक, शुभचिन्तक, सहयोगी सबैलाई केही न केही पलमा सम्झिने गरिरहेका हुन्छन् । मानिसले हरेक शुभ अशुभ काममा सम्झिँदा आफ्ना टाढा रहेका आफन्तहरुलाई खुक्क खुक्क घाँटीमा बाणुल्की लाग्ने गर्दछ । गाउँमा अहिले पनि बुढापाका, महिला दिदीबहिनीहरु, युवायुवतीहरु...
कोहलपुर, बैशाख २१, कोहलपुर नगरपालिका–१ का ९१ भूमिहीन दलित र सुकुम्बासी परिवारले पहिलो चरणमा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् । शनिबार एक विशेष समारोहबीच ११२ जनामध्ये ९१ जनालाई लालपुर्जा प्रदान गरिएको हो । कार्यक्रममा भूमि, सहकारी तथा गरिबी निवारण...
कोहलपुर, बैशाख १६, गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार कार्यक्रममार्फत हुम्लाकी एक जटिल अवस्थाकी गर्भवती महिलाको सफल उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गर्भवती महिलाको सफल उद्धार गरिएको हो...