बैजनाथमा खुला फुटबल जारी, जयकाली युवा क्लव बर्दिया ३–१ ले विजयी

कोहलपुर, कार्तिक १०,

न्यू जर्नी युवा क्लवद्धारा आयोजित नवौं खुला फुटवल प्रतियोगिताको शनिबार चौथो दिन दुईवटा खेल भएका छन् ।

बिहान ९ः०० बजे जयकाली युवा क्लव बर्दिया र न्यू जेनेरेशन युवा क्लव पहाडीपुर बिच पहिलो खेल भएको थियो । जसमा जयकाली युवा क्लव बर्दिया ३–१ ले विजयी भएको छ । त्यसैगरी दिउँसो २ः०० बजे रियल स्टार युवा क्लव कलरामपुर र अन्नपूर्ण युवा क्लव एचगाउँ विच दोसे खेल भएको थियो । जसमा रियल स्टार युवा क्लव कलरामपुर ४–० ले विजयी भएको छ भने दिउँसो ४ः०० बजे न्यू जर्नी युवा क्लव लालपुर ’द्य’ र बौद्ध युवा क्लव पितमारी विच खेल भएको थियो । शनिबारको अन्तिम अन्तिम खेलमा न्यू जर्नी युवा क्लव लालपुर ’द्य’ ३–० ले विजयी भएको छ । आईतबार पनि विभिन्न खेल हुने आयोजक क्लबका सुमन विश्वकर्माले बताएका छन् ।

दिउँसो १ः०० बजे जयकाली युवा क्लव बर्दिया र न्यू जर्नी युवा क्लव लालपुर बिच खेल हुनेछ । दिउँसो ३ः०० बजेः चिसापानी एफ.सी. । आर.वाई.एफ.सी. कोहलपुर बिच खेल हुने आयोजकले जनाएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश