कोहलपुर, बैशाख ३०, श्री मध्य पश्चिम पृतना तालिम शिक्षालय र श्री राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालयको संयुक्त रूपमा आयोजना गरिएको ८औं वार्षिकोत्सव, बडाभोज तथा सांस्कृतिक कार्यक्रम २०८२ भव्यता साथ सम्पन्न भएको छ । राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालयका प्रमुख सेनानी...
बिधुत्मा रैका, कोहलपुर, बैशाख १३, अछामका डाँडाकाँडा यतिबेला मौसमी मौनताको साटो चहलपहलले भरिएका छन् तर यो चहलपहल जैविक विविधताप्रति चेतना फैलाउने हैन, बरु त्यसैको बिनाश गर्ने दिशातर्फ अग्रसर छ । स्थानीय जंगलहरूमा एक मौसमी फल तिर्खुला (चुत्रो) गाउँका बालबालिकाको मुखको...
बिधुत्मा रैका, कोहलपुर, बैशाख १२, कैलाली जिल्लाको सुन्दर पहाडी क्षेत्रमा छ, मोहन्याल गाउँपालिका । तत्कालीन मोहन्याल, पण्डौन र सुगरखाल गाविस मिलेर बनेको मोहन्याल गाउँपालिका कुल क्षेत्रफल ६२६.९५ वर्ग किलोमिटरमा फैलिएको छ । मोहन्याल गाउँपालिको सिमाना पूर्वमा सुर्खेत, पश्चिममा चुरे गाउँपालिका,...
कोहलपुर, बैशाख १०, हिउँको पछ्यौरी आढेर, गुँरासकोे लालीमा सजिएको अछामको स्वर्ग रामारोशन । हिमालको काखमा तालैतालहरूको संगम रामारोशन । पहाडको काखमा हरियाली, तालहरू र बादलको रोमान्चक मेलाको संगम रामारोशन । रामारोशन अछामको हृदयमा लुकेको स्वर्ग हो । नेपालको सुदूरपश्चिम प्रदेश...
कोहलपुर, बैशाख १२, बाँके जिल्लाको कोहलपुर–३, मैटहवास्थित जनता माध्यामिक विद्यालयको प्राङ्गणमा एकदिने अन्तर–डोजो स्तरिय गोजु–रियो कराते प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ । प्रतियोगिता स्थानीय खेलकुद प्रवद्र्धनको उद्देश्यसहित आयोजना गरिँदैछ । कार्यक्रममा कोहलपुर नगरपालिकाकी उप–प्रमुख प्रमुख संगीता सुवेदी अतिथिका रूपमा सहभागी...
कोहलपुर, बैशाख ९, कोहलपुर नगरपालिकाको आयोजनामा सुनचाँदी गहना निर्माण सम्बन्धी सीप विकास तालिम सुरु भएको छ । स्थानीय युवा, महिलाहरू र परम्परागत सीप बोकेका व्यक्तिहरूलाई लक्षित गर्दै सुरु गरिएको तालिममा आत्मनिर्भरता र परम्परागत हस्तकला प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।...
कोहलपुर, बैशाख ९, कोहलपुर नगरपालिकाले स्थानीय स्तरमा प्रभावकारी सञ्चार प्रणाली विकास गर्न स्थानीय संचार नीति सार्वजनिक गरेको छ । नगरपालिकाले नीति सार्वजनिक गर्दै पत्रकारहरुसँग विशेष छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी,...
कोहलपुर, बैशाख ६,, नमस्ते नेपाल यातायात ब्यवसाय प्रा.लि ले कान्तिपुर देखी पश्चिम नेपालबाट पहिलोपटक अत्याधुनिक सुविधासहितको लक्जरी बस सेवा सुरु गरिएको छ। नमस्ते नेपाल यातायात ब्यवसाय प्रा.लि., कोहलपुरले नेपालगञ्ज देखि काठमाडौंसम्मका लागि ‘फाईटर किङ्ग एसी सोफा सिल्पर’ नामक नयाँ बस...
कोहलपुर, चैत १०, शाश्वत प्रेम कथा प्रस्तुत गर्ने उद्देश्यसहित तयार गरिएको “समर्पण” म्युजिक भिडियो यही चैत २१ गते Binod Jung Films युट्युब च्यानल मार्फत सार्वजनिक हुने भएको छ। चर्चित महाकाव्य “मुनामदन” को प्रेम कथासँग तुलना गर्दै निर्माण टोलीले दर्शकलाई यो...
बिधुत्मा रैका, कोहलपुर, चैत ८, ४ बाहिनी अड्डा राँझा नेपालगंजले भुपु सैनिक सम्मेलन २०८१ भव्यताका साथ मनाएको छ । नेपाली सेनाका पूर्व सैनिक (भूपू सैनिक) हरुको भव्य सम्मेलन बज्रदल गण ४ बाहिनी अड्डा राँझामा मनाईएको हो । उपरथी दीपक कुमार...
कोहलपुर, फागुन ६, ‘यूवा, संचार माध्यम तथा सरकार’ विषय दुई दिने अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु भएको छ । युथ एडभाइजरी काउन्सिल प्लानको आयोजना तथा प्लान ईन्टरनेश्नल नेपाल युवालयको आर्थिक सहयोगमा गोष्ठि सुरु भएको हो । तालिममा कोहलपुर क्षेत्रका विभिन्न...
कोहलपुर, फागुन २४, तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबले हात पारेको छ । फाइनल खेलमा राइजिङ्ग स्टारले आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबलाई २–० गोलले हराउँदैं उपाधी हात पार्न सफल भएको हो । शनिबार सम्पन्न खेलमा जितका लागि...