कोहलपुर, फागुन १५, बाँकेको कोहलपुरमा स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता बिहीबारबाट प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान केहलपुरमा सुरु भएको छ । कोहलपुर ३ किरननालाका स्व. वीरेन्द्र शाहीको स्मृतिमा कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लबको आयोजनामा वीरेन्द्र शाहीको स्मृतिमा तेस्रो...
कोहलपुर, फागुन १३, कोहलपुर नगर स्तरिय युवा क्लब संजालले लुम्विनी युवा सम्मेलन एवं युथ फेस्टिभल २०८१ गर्दै छ । ‘हाम्रो हातमा शक्ति, हाम्रो हातमा उमङ्ग, अबका युवाले ल्याउनेछन् परिवर्तनको रङ्ग’ भन्दै यही फागुन १५ गतेदेखि १७ गतेसम्म कोहलपुर ११ मा...
कोहलपुर, फागुन १३, कोहलपुर नगरपालिका आयोजनामा सञ्चालित ७ औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता २०८१ को उपाधी बालशिक्षा मावि भरैयाले प्राप्त गरेको छ । मंगलबार सम्पन्न फाईनल राउण्डमा बालशिक्षा मावि भरैयाले लक्ष्मी माविलाई हराउँदै उपाधि प्राप्त गर्न सफल भएको हो...
कोहलपुर, फागुन १३, अखिल नेपाल किसान महासंघ बाँकेले ४२ बुँदे घोषणा–पत्र सार्वजनिक गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत् महासंघले आफ्ना विभिन्न ४२ बुँदे माग सार्वजनिक गरेको हो । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ बाँके जिल्ला कमिटिका...
कोहलपुर, फागुन ११, बाँके कोहलपुर नगरपालिकामा निशुल्क आँखा शिविर भैरहेको छ । गएको शुक्रबार फागुन ९ गतेदेखि कोहलपुर नगरपालिकाका विभिन्न वडाहरुमा निशुल्क आँखा शिविर संचालन भैरहेको छ । कोहलपुर नगरपालिका वडा नम्बर १ देखि १५ सम्मकै वडाहरुमा कोहलपुर नगरपालिकाको आयोजना...
कोहलपुर, फागुन ११, मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरण र वैकल्पिक जीविकोपार्जन प्रवद्र्धनका लागि स्थानीय पर्यटन उद्यमीहरुका अवसर सुदृढिकरणका लागि कार्यशाला गोष्टि शनिबार सम्पन्न भएको छ । बाँके राष्ट्रिय निकुञ्जको आयोजनामा तथा Zoological Society Of London Nepal -ZSL Nepal_ र इन्रुडेक कोहलपुरको...
कोहलपुर, फागुन १०, कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी ७ औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ को चौथो दिन शनिबार तीन खेल भएका छन् । चौथो दिन भएका खेलमा लक्ष्मी मावि, गोरखा युनाइटेड पब्लिक स्कुल र बालशिक्षा मावि भरैया...
कोहलपुर, फागुन १०, मिसन पब्लिक एकेडेमी कोहलपुर ९ को अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयका प्रबन्धक÷संस्थापक लक्ष्मी नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य दुर्गा बहादुर चौधरी प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी चौधरीले विद्यालयले शैक्षिक विकासमा...
कोहलपुर, फागुन ८, कोहलपुरमा जारी ७औं उप–मेयर कप क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज पनि विभिन्न विद्यालयले प्रतिष्पर्धा गर्ने छन् । आजको पहिलो खेलमा सेन्चुरी ईङ्लिस मिडियम स्कुल र बाल शिक्षा मा.वि. बिच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा ज्ञानज्योति मा.वि. र...
कोहलपुर, फागुन ७, बाँकेको कोहलपुरमा ७औं उप–मेयर कप क्रिकेट प्रतियोगिता २०८१ को उद्घाटन गरिएको छ । बुधबार बिहान कोहलपुर नगरपालिकाका प्रमुख तथा उद्घाटन समारोहका प्रमुख अतिथी पूर्ण आचार्य तथा उपप्रमुख संगीता सुबेदीले शान्तिको प्रतिक परेका उडाएर सयुक्त रुपमा क्रिकेट प्रतियोगिताको...
कोहलपुर, फागुन ६, बाँकेको कोहलपुर नगरपालिकामा ७औं उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता हुँदै छ । फागुन ७ गतेदेखि सुरु हुने उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता १३ गतेसम्म संचालन हुने सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । कोहलपुरको अन्तराष्ट्रिय क्रिकेट मैदानमा...