कोहलपुर, बैशाख १६, अछाम जिल्लाको प्रतिष्ठित पर्यटकीय गन्तव्य रामारोशन क्षेत्रको प्रवद्र्धनका लागि आगामी वैशाख २५ गतेदेखि ३१ गतेसम्म ‘रामारोशन महोत्सव–२०८२’ आयोजना हुने भएको छ । रामारोशन गाउँपालिका–१ स्थित मुजाबगरमा आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई प्रकृति, संस्कृति र स्थानीय...
कोहलपुर, बैशाख १६, बाँकेमा एक सातादेखि हराएका १० वर्षीय बालक मृत फेला परेका छन् । बाँके बैजनाथ–४ का १० वर्षीय कुशल बुढा एक साताअघि हराएका थिए । कोहलपुर माविमा कक्षा ३ मा अध्ययनरत कुशल वैशाख ८ गतेदेखि सम्पर्कविहीन भएपछि आमाले...
कोहलपुर, बैशाख १४, नेकपा (एमाले) अछामको आसन्न जिल्ला अधिवेशनमा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष तथा पार्टी जिल्ला उपसचिव डम्बर बि.सी.ले उपाध्यक्ष पदमा दाबी प्रस्तुत गरेका छन् । युवा पुस्ताको प्रतिनिधित्वलाई संस्थागत गर्दै जनभावना र कार्यकर्ता भावनालाई सँगाल्न सक्ने नेतृत्वको आवश्यकता रहेको बताउँदै...
कोहलपुर, बैशाख १४, नेकपा (एमाले) अछामको ९औं जिल्ला अधिवेशन अन्तर्गत बन्दशत्र अहिले पार्टी कार्यालयको हलमा जारी छ । अधिवेशन शुक्रबार मंगलसेनस्थित खुलामञ्चमा एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले उद्घाटन गरेका थिए । जिल्लाभरिबाट ४४७ जना प्रतिनिधिहरुको सहभागिता...
कोहलपुर, बैशाख १४, राजनीतिक यात्रा सधैं सजिलो हुँदैन विशेष गरी विद्यार्थी राजनीतिबाट सुरू गर्नेहरूका लागि । तर डिबी साउँद ती विरलै उदाहरणहरूमा पर्छन् । जसले विद्यार्थी आन्दोलनको सघन माटोबाट हुर्केर आज नेकपा (एमाले) अछाममा प्रमुख दाबेदारको रूपमा आफैंलाई उभ्याउन सफल...
कृष्ण बहादुर बुढा, अछाम, कोहलपुर, बैशाख १४, अछामको राजनीतिमा लामो समयसम्म पछाडि पारिएको तल्लो भैँसले क्षेत्रबाट उदाएका टोपबहादुर शाही आज सम्पूर्ण अछाम जिल्लामा चर्चित युवा राजनीतिकर्मीका रूपमा परिचित छन् । जमानामा स्कुले उमेरमा अछाम अखिल हाकेका टोपबहादुर लामो समय देखि...
कोहलपुर, बैशाख १३, बाँकेको नेपालगंजमा रहेको क्षेत्रिय तालिम केन्द्र सुर्खेत हाल नेपालगंजमा शनिबार ‘प्रहरीसँग काव्य साँझ’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । साहित्य र सुरक्षाबीचको सम्बन्धलाई थप सुदृढ गर्न तथा सृजनात्मक क्षमताको अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल प्रहरीले विशेष...
कोहलपुर, बैशाख १३, गर्मी बढेसँगै अछाम जिल्लामा चिसो पेय पदार्थको माग उच्च भएको छ । तर, यससँगै म्याद गुज्रिएका पेय पदार्थ खुलेआम बिक्री भइरहेका छन्, जसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खतरा निम्त्याएको छ । शनिबार सदरमुकाम मंगलसेनस्थित एक होटलमा म्याद गुज्रिएको...
कोहलपुर, बैशाख १३, विद्यार्थी राजनीतिबाट अघि बढेका युवा नेता डिबी साउँद प्रमुख दाबेदारका रूपमा उदाएका छन् । अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष रहेका साउँदले पार्टीका विभिन्न तहमा लामो समयदेखि सक्रियता र योगदान दिएका छन् । साउँदले आफू जिल्ला, प्रदेश र केन्द्रस्तरीय...
कोहलपुर, बैशाख १३, नेकपा एमाले अछामको बहुप्रतीक्षित ९औं जिल्ला अधिवेशन आजबाट सदरमुकाम मंगलसेनमा भव्य समारोहका साथ सुरु भएको छ । पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अधिवेशनको औपचारिक उद्घाटन गरे । अधिवेशन १५ गतेसम्म सञ्चालन हुनेछ । यद्यपि...
कोहलपुर, बैशाख १३, अछामको राजनीतिक र सामाजिक इतिहासमा संघर्ष र समर्पणको अर्को नाम बनेकी बिन्दु रावलले नेकपा एमाले अछामको उपसचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । नेकपा एमाले अछामको ९औं जिल्ला अधिवेशन प्रारम्भसँगै उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी...
कोहलपुर, बैशाख १३, अछामको राजनीतिक आकाशमा एउटा चम्किलो नाम अहिले निकै चर्चामा छ, टोप बहादुर शाही । शाहीले नेकपा एमाले अछाम जिल्ला कमिटीको सचिव पदका लागि आफ्नो बलियो उपस्थिति देखाएका छन् । संगठन निर्माणदेखि जनसरोकारका सवालमा फ्रन्टलाइनमा उभिँदै आएका शाही...