कोहलपुर, माघ २२, प्रतिनिधि सभा निर्वाचन-२०८२ अन्तर्गत बाँके निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपक जि।एम। चुनावी प्रतिस्पर्धामा उत्रिएसँगै स्थानीय राजनीतिक माहोल तातेको छ। चुनावी नारा र प्रचारभन्दा कार्यसम्पादनलाई प्राथमिकता दिएको छवि निर्माण गरेका जि.एम.लाई यस क्षेत्रको...

कोहलपुर, माघ २०, बाँकेमा जन्मिएका मोहम्मद इश्तियाक राई नेपाली राजनीतिमा निरन्तर संघर्ष, अनुभव र उतार-चढावको नाम हुन् । उनको राजनीतिक यात्रा सडक आन्दोलनदेखि मन्त्री पदसम्म फैलिएको छ । प्रारम्भमा विभिन्न पार्टीमा आबद्ध भएर सक्रिय राजनीतिमा प्रवेश गरेका राईको धार २०६२–६३...

कोहलपुर, माघ २०, बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै जनताको घर–आँगनसम्म पुगिरहेका छन् । टोल–टोल, गल्ली–गल्लीमा पुगेर उनले सर्वसाधारणका समस्या सुन्ने मात्र होइन, समाधानका लागि स्पष्ट प्रतिबद्धता पनि व्यक्त गरिरहेका छन्...

कोहलपुर, माघ १६, नेपाली कम्युनिष्ट आन्दोलनका अनुभवी नेता, प्रखर राष्ट्रवादी विचारक तथा पूर्व उपप्रधानमन्त्री डा. भिम रावल पुनः प्रतिनिधि सभा निर्वाचनको राजनीतिक मैदानमा उभिएका छन् । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट अछाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका डा. रावललाई अत्याधिक...

कोहलपुर, माघ १५, बाँके क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जि.एम. जनताको व्यापक समर्थनसहित चुनावी मैदानमा मजबुत उपस्थिति जनाइरहेका छन् । गाउँ–गाउँ र टोल–टोलमा पुगेका जि.एम.को अभियानले चुनावी माहोल तताएको छ ।...

कोहलपुर, माघ ३, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर ३ मा युवा नेता दीपक जि.एम. निर्वाचन मैदानमा उत्रिएका छन् । स्थानीय मुद्दा, युवाको भूमिका र विकासका प्राथमिकताबारे सँग गरिएको...

कोहलपुर, माघ १२, काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा वैकल्पिक राजनीतिक धारका अगुवा बालेन शाह आज बाँकेको कोहलपुर हुँदै सिधै बर्दियातर्फ प्रस्थान गरेका छन् । बिहान ९ बजे कोहलपुर आइपुग्ने कार्यक्रम भए पनि खराब मौसमका कारण आगमन ढिलाइ भएको थियो ।...

कोहलपुर, माघ १२, बाँके क्षेत्र नम्बर–१ मा यही फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । अहिलेको निर्वाचन कुन पृष्ठभूमिबाट हुँदैछ भन्ने कुरा सबैलाई जानकारी भएको नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकालले बताउँछन् । उनी अहिलेको निर्वाचनले नेपाली...

कोहलपुर, माघ १२, बाँके जिल्लाको राजनीतिमा अहिले नयाँ नामले चर्चा पाउन थालेको छ गोविन्द बहादुर थारु । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बाँके जिल्ला क्षेत्र नम्बर–१ समानुपातिकतर्फ थारु क्लस्टर उम्मेदवार बनेका थारुले आफ्नो राजनीतिक यात्रा र वर्तमान राजनीतिक परिस्थितिलाई नयाँ दृष्टिकोणबाट...

कोहलपुर, पुष २, पछिल्लो समय देशभर चर्चामा रहेको ‘जेन्जी आन्दोलन’ ले केवल सडक र सामाजिक सञ्जालमा मात्र होइन, राजनीतिक नेतृत्वको सोच र व्यवहारमा पनि प्रभाव पार्न थालेको छ । विशेषतः महिला जनप्रतिनिधिहरूको निर्णय प्रक्रिया, कार्यशैली र जनतासँगको सम्बन्धमा देखिएको परिवर्तनलाई...

कोहलपुर, असोज २६, पूर्व उपप्रधान तथा गृहमन्त्री डा. भीम रावलले सुडान घोटाला प्रकरणमा आफूलाई संलग्न देखाउने समाचारहरू असत्य रहेको स्पष्ट पारेका छन्। उनले यसबारे कान्तिपुर दैनिकमा असोज २५ गते प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै आफूको नाम त्यस घटनासँग कुनै पनि...

कोहलपुर, असोज ११, कोहलपुरमा हालै जेन्जी विद्रोह, संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न दल र संगठनका नेता तथा बामपंथी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य कमरेड प्रदिप सीले कार्यपत्र प्रस्तुत गरेका...