कोहलपुर, मंसिर १७, बाँके अर्थात् पश्चिम नेपालको एउटा सुन्दर जिल्ला । लुम्बिनी प्रदेशमा पर्ने बाँके जिल्ला तराई क्षेत्रको उत्तर–पश्चिमको भूगोलमा अवस्थित छ । इतिहासदेखि वर्तमानसम्म आइपुग्दा फरक–फरक स्वरूपमा आफ्नो अस्तित्व बोकेर उभिएको छ बाँके । भनिन्छ धरतीमा स्वर्ग छ ।...

कोहलपुर, मंसिर १४, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सचेतना मुलक कार्यक्रमलाई तिव्रताका साथ अघि बढाईरहेको छ । जिल्ला ट्राफिक कार्यालय तथा मातहत पोष्टहरुले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस जिल्लाका विद्यालयमा गई ट्राफिक नियम सम्बन्धि सचेतना मुलक कार्यक्रम संचालन गर्दै...

कोहलपुर, मंसिर १४, सबै धर्मको सम्मानले धार्मिक सद्भाव कायम हुने भएकाले सबैले धार्मिक सहिष्णुताकालागि आआफ्नो तर्फबाट काम गर्ने सामुहिक प्रतिबद्धता गरिएको छ । युएसएआईडि/द एसिया फाउण्डेसनद्धारा सञ्चालीत नागरिक समाज र मिडिया परियोजनाको सहकार्यमा नाइस नेपालगन्जले सामाजिक सद्भावका लागिसँगै परियोजना अन्तरगत...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक भएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य सहभागी भएका हुन् प्रधानमन्त्री ओलीले...

काठमाडौँ । एक समय युरोपमा ब्वाँसाहरू लोप हुने कगारमा थिए । उनीहरुलाई संरक्षित दर्जा दिएर बचाइयो । अहिले उनीहरुको संरक्षणमा कमी आएको रिपोर्ट सार्बजनिक भएको छ । पशु अधिकार संगठनहरूले यो निर्णय राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाएका छन् ।...

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा सामी स्कन्दर बहोउसबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंशा गर्दै लैङ्कि समानताका लागि नेपाल युएन...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले आज चिनियाँ विदेशमन्त्री वाङसँग राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता गरेका हुन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल-चीन द्विपक्षीय...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले शाहबाजसँगको भेटमा द्विपक्षीय र बहुपक्षीय फोरममा सहयोग अभिवृद्धि गर्ने, व्यापार, लगानी,...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन...

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जाने भएका छन् । उनको निजी सचिवालयका अनुसार ज्ञानेन्द्र शाह आगामी साता भुटानको निजी भ्रमणमा जान लागेका हुन् । भ्रमणको मिति र अन्य विवरण भने सचिवालयले सार्बजनिक गरेको छैन ।

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन...

काठमाडौँ । एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत सेल्टा भिगोलाई पराजित गरको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गरेको हो । एटलेटिको म्याड्रिडको जितमा खेलको ९०औं मिनेटमा जुलियन अल्भारेजले गरेको गोल नै खेलको...